औसत उपलब्धिमै सकियो बागमती प्रदेश सभाको पहिलो कार्यकाल

कानुन निर्माणको औसत जिम्मेवारी मात्र पूरा गरी बागमती प्रदेशको पाँचवर्षे कार्यकाल सकिएको छ । १८ माघ ०७४ मा पहिलो बैठक बसेको बागमती प्रदेश सभाले आफ्नो पूरा कार्यकालभित्र ५५ वटा मात्र मूल...

सम्बन्धित सामग्री

जनतासँग सम्बन्धित ऐन नबनाई सकियो बागमती प्रदेशसभाको कार्यकाल

हेटौंडा : जनतासँग प्रत्यक्ष सरोकार राख्ने ऐन कानुन नबनाइकन बागमती प्रददेशसभाको पहिलो कार्यकाल सकिएको छ।नेपालको इतिहासमा पहिलोपटक बनेको प्रदेशसभाले ८२ वटा ऐन निर्माण गर्न आवश्यक रहेको पहिचान गरेको थियो। पाँच वर्षको अवधिमा प्रदेशसभा तीमध्ये ४५ वटा मात्रै ऐन निर्माण गरेको छ।निर्माण भएका ती ऐन पनि सरकार सञ्चालनको लागि आवश्यक पर्ने सत्ता स्वार्थका ऐन मात्रै रहेका छन्। प्रदेशसभाले आफूले पहिचान गरेको ऐनहरूमध्ये जनतासँग प्रत्यक्ष सरोकार राख्ने ऐनहरू भने निर्माण नै नगरि प्रदेशसभाको पहिलो  कार्यकाल स