बागमती प्रदेश सभामा एमाले उपस्थित नहुने

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रक्रिया के हुने अझै अनिश्चित बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिने तय भए पनि सत्तारुढ दल एमालेले समय माग गरेपछि मत विभाजन अनिश्चित...

सम्बन्धित सामग्री

चार महिनादेखि बस्न सकेन बागमती प्रदेश सभा बैठक

मकवानपुर : चार महिनादेखि बैठक बस्न नसकेको भन्दै बागमती प्रदेश सभाका सदस्यले असन्तुष्टि व्यक्त गरेका छन्।गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन।नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहीबार विज्ञप्ति गर्दै हिउँदे सकिन लाग्दा पनि हिउँदे अधिवेशन आह्वान नभएकोमा असन्तुष्टि जनाएका छन्।पहिलो कार्यकालमा ४३ वटा मूल ऐन बनाएको प्रदेशसभाको दोस्रो कार्यकालको सन्तोषजनक नभएको उनको भनाइ छ। प्रदेश सरकार सञ्चालन गर्न

कांग्रेसका सांसद अनुपस्थित भएपछि बागमती प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार विश्वासको मत लिने, प्रदेश सभामा आफ्ना धारणा राखेर एमाले मन्त्रीले राजीनामा दिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार बोलाइएको प्रदेश सभा बैठक स्थगित...

७ मध्ये ४ प्रदेशमा एमाले दलको नेता चयन, क–कसले गर्दैछन् मुख्यमन्त्रीमा दाबी ?

नेकपा एमालेले सातमध्ये चारवटा प्रदेशमा संसदीय दलको नेता चयन गरेको छ । एमालेले बागमती प्रदेश सभा संसदीय दलको नेतामा केन्द्रीय सदस्य जगन्नाथ थपलियालाई चयन गरेको छ । एमाले बाग्मती प्रदेश सभाको हेटौंडामा बिहीबार बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । प्रदेश सभा सदस्य डा. दिनेशचन्द्र देवकोटाको प्रस्ताव र मधुसूदन पौडेलको समर्थनमा थपलिया संसदीय दलको नेता चयन भएका हुन् । थपलिया चितवन निर्वाचन क्षेत्र नं.१(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।एमालेले कर्णालीमा स्

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया सर्वसम्मत

हेटौंडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन हुनुभएकाे छ । नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उनी चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।

बागमती : एमाले संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत

१४ पुस, हेटौंडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन भएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उनी चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा एमालेको केन्द्रीय […]

एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको छ । एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफुहरुको माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिनुभयो । त्यससँगै सभामुखले सोमबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका […]

एमालेको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक भोलि ११ बजेसम्म स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफ्ना माग सम्बोधन नभए सम्म बैठक चल्न नदिने बताए । त्यससँगै सभामुखले भोलिसम्मका लागि बैठक स्थगित गरेका हुन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदकारी रहेको र न्यायोचित रुपमा जिल्लाहरूलाई नसमेटिएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री शालिक

एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित, भोलि फेरि बस्ने

बुधबार बसेको बैठकमा एमाले सांसदहरूले भागबण्डा मिलाउन ८ बाट मन्त्रालय फुटाएर १४ वटा बनाइ प्रदेशकै बदनाम गरेको भन्दै सरकारको विरोध गरेका थिए ।

एमालेद्वारा बागमती प्रदेश सभा बैठकमा पनि अवरोध

नेकपा एमालेको विरोधका कारण बागमती प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । बुधबार बोलाएको बैठकमा एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ बाट १४ वटा मन्त्रालय बनाएर प्रदेशकै बदनाम गरेको भन्दै सरकारको विरोध गरेका थिए । बैठकमा बोल्दै पूर्व मुख्यमन्त्री समेत रहेका डोरमणि पौडेलले पार्टीका तर्फबाट धारणा राख्दै वर्तमान सरकारले अनावश्यक रुपमा मन्त्रालय फुटाएर आठबाट १४ पुर्याएकोमा आपत्ति जनाए । साथै उनले अघिल्लो सरकारले ल्याएको महत्त्वपूर्ण योजनाहरु कटौति गरेकोमा पनि सरकारको विरोध गरे ।

सरकारको भविष्य बजेटले निर्धारण गर्छः राजेन्द्र पाण्डे

बागमती प्रदेश सभा सदस्य एवम् नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले प्रदेश सरकारको भविष्य मंगलबार संसद्मा प्रस्तुत हुने बजेटले निर्धारण गर्ने बताएका छन् । सांसद् पाण्डेले रातोपाटीसँग कुराकानी गर्दै मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको बागमती प्रदेश सरकारको भविष्य मंगलबार संसद्मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटले निर्धारण गर्ने बताएका हुन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनताले अपेक्षा गरेका विषयले प्राथ