'शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो !'

जनकपुरधाम : शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन्। जनकपुरधाम उपमहानगरपालिका–४ बसहिया रोडस्थित स्वस्तिक इङ्लिस बोर्डिङ स्कुलका शिक्षिका र शिक्षकको कुटाइबाट एक विद्यार्थीको हात भाँचिएको अभिभावकको दावी छ। शिक्षिका शोभा साह र शिक्षक रब्बानी हुसैनले कक्षा ४ मा अध्ययनरत सिद्धार्थ ठाकुरलाई कुट्दा उनको हात भाँचिएको उनका बुबा जितेन्द्रले बताए।हात भाँचिएका बालक…

सम्बन्धित सामग्री

एमालेको धादिङ अधिवेशन स्थगित, झडप हुँदा १ जनाको हात भाँचियो

बन्द सत्र सुरु हुनुअगावै प्रतिनिधि मनोनयनको विषयमा विवाद उत्पन्न भएपछि झडप भएको बताइएको छ।

शारीरिक अपाङ्गता भएका युवराज कृषि कर्ममा रमाउँदै

जन्मदा कुनै शारीरिक दुर्वलता नभएका बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो । खुट्टाको उपचार राम्रो नहुँदा उहाँ उभिनै सक्नुभएन । खुट्टा भाँचिदा उपचार नपाएका युवराजको सधैँका लागि अपाङ्गता भयो । ५० वर्षका उहाँ अहिले हात र खुट्टा दुवैको सहाराले सामान्य हिँड्डुल मात्रै गर्न सक्नुहुन्छ । युवराज मात्रै होइन उहाँकी […]

श्रीमान्‌काे कुटाइबाट श्रीमतीको हात भाँचियो

सिमकोट – श्रीमान्को कुटाइबाट तीन महिनाकी सुत्केरी महिलाको दाँया हात भाँचिएको छ। वनबाट दाउरा लिएर घर फर्केकी श्रीमतीसंग विवाद भएपछि श्रीमान्ले लात्तीले हान्दा भुुइँमा बजारिँदा हात भाँचिएको हो। सिमकोट गाउँपालिका–६ की जाल सुुनारलाई श्रीमान्ले पिट्दा हाँत भाँचिएको हो। सुुनारलाई श्रीमान् सुरेन्द्र सुनारले सामान्य विवाद हुँदा लात्तीले शरीरमा हिर्काएपछि उनको हात भाँचिएको हो। श्रीमान् सुरेन्द्रले दाउरा […]

काठमाडौंको शंखरापुरमा प्रहरीले बल प्रयोग गर्दा वडा सदस्यको हात भाँचियो

२८ पुस, काठमाडौं । काठमाडौंको शंखरापुरमा सब स्टेसन निर्माणका विषयमा प्रहरीसँग विवाद हुँदा वडा सदस्य घाईते भएका छन् । काठमाडौंको शंखरापुर नगरपालिका – ३ का वडा सदस्य विजय लामा घाईते भएका हुन् । प्रहरीसँगको झडपमा आज बिहीबार उनको हात भाँचिएको छ । प्रहरीले अरु तीन जनालाई पक्राउ समेत गरेको छ । सब स्टेशन निर्माणको विरोधमा […]

दाङमा शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचियो

दाङ । दाङको शान्तिनगर गाउँपालिका ३ मा रहेको बिपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । विद्यालयका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत १५ बर्षका विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको हो । शिक्षक भण्डारीले विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर ल्याएर पाइपको लाठीले प्रहार […] The post दाङमा शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचियो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

शिक्षकको कुटाईबाट बिद्यार्थीको हात भाँचियो

बलेफी गाउँपालिका –१ आनन्द माध्यमिक बिद्यालयका सहायक प्रधानध्यपक दिपक तामाङको कुटाईबाट सो बिद्यालयमा अध्ययन्रत ११ जना बिद्यार्थी घाइते भएका छन् । घाइते बिद्यार्थीको अस्पतालमा उपचार भइरहेको छ । एक जना विद्यार्थीको हात भाँचिएको अभिभावकले बताएका छन् ।

शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो

जनकपुरधाम : जनकपुरका एक निजी स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचिएको छ।जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्वस्तिक इङ्गलिस बोर्डिङ स्कुलका शिक्षक तथा शिक्षिकाको निर्मम कुटाइबाट एक विद्यार्थीको हात भाँचिएको हो। भदौ २४ गते गृहकार्य नगरेको भन्दै शिक्षिका शोभा साह र शिक्षक रब्बानि हुसैनले कक्षा ४ मा अध्ययनरत सिद्धार्थ ठाकुरलाई निर्घात कुटपिट गरेको खुलेको छ।कुटपिटबाट सिद्धार्थको दाहिने हात भाँच्चिएको छ। उनी अहिले उपचाररत रहेको परिवारले जनाएको छ। भदौ २३ गते पनि गृहकार्य नगरेक

शिक्षक शिक्षिकाको कुटाइबाट विद्यार्थीको हात भाँचियो

धनुषामा बोर्डिङ्ग स्कूलका शिक्षिका र शिक्षकको कुटाइबाट एक विद्यार्थीको हात भाँचिएका छ । जनकपुरधाम उपमहानगरपालिका–४ बसहिया रोडमा रहेको स्वस्तिक इङ्ग्लिस बोर्डिङ्ग स्कूलका सिद्धार्थ ठाकुरमाथि निर्घात कुटपिट गर्दा हात भाँचिएको परिवारको दाबी छ ।

शिक्षकको कुटाईबाट भाँचियो विद्यार्थीको हात

सिरहा। शिक्षकको कुटाईबाट सिरहामा एक बिद्यार्थीको हात भाँचिएको छ।   नेपाली बिषय पढाउने शिक्षिका तारा कार्कीले गृहकार्य नगरेको भन्दै कक्षा ६ मा अध्ययन १३ वर्षीय छात्र ऋतिक यादवलाइ लट्ठीले कुट्दा उनको हात भाँचिएको हो। ऋतिकको उपचार ...

श्रीमानको कुटाइबाट श्रीमतीको हात भाँचियो

श्रीमानको कुटाई बाट एक जना तीन महिनाकी सुत्केरी महिलाको दायाँ हात भाँचिएको छ । बनमा दाउरा टिपेर घर फर्केकी श्रीमतीसँग विवाद भएपछि श्रीमानले लात्तीले हान्दा भुईँमा बजारिदा हात भाँचिएको हो ।