प्रदेशस्तरीय टि–ट्वान्टी च्याम्पियनसिप : मिसन र लुम्बिनी क्रिकेट क्लब सेमिफाइनलमा

पाल्पा, असोज २१ – पाल्पामा भइरहेको प्रदेशस्तरीय टि–ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा मिसन क्रिकेट क्लब तानसेन र लुम्बिनी क्रिके...

सम्बन्धित सामग्री

ओएससिईले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्ने

युरोपमा सुरक्षा र सहयोग संगठनले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्न तत्काल कदम चाल्ने घोषणा गरेको  इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले उल्लेख गरेको छ। यो निर्णय मार्च ३१ मा सङ्गठनको स्थायी परिषद्मा...

मिसन अस्तव्यस्त

ऊ बेला शान्तिक्षेत्र घोषणा गरेर संयुक्त राष्ट्रसंघले अनुमोदन गरेको भए ‘मिसन अस्तव्यस्त’ यति गहिरो जरा गाडेर बस्ने थिएन। फिरंगीको बथान पस्ने थिएन। असत्यले अबिर अनि सत्यले खरानी घस्ने थिएन।...

सेनाको शान्ति मिसन टोली सिरिया प्रस्थान

काठमाडौँ– नेपाली सेनाको शान्ति मिसन टोली मंगलबार सिरिया प्रस्थान गरेको छ । सेनाका अनुसार सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (यूएनडीओएफ) मा सहभागी हुन १९२ जनाको नेपाली सेनाको मिसन टोली सिरिया प्रस्थान गरेको हे । मिसन टोलीमा यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मी समावेश छन् । उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट कार्यक्षेत्रतर्फ […]

प्राङ्गारिक मिसन अभियान हुने

कर्णाली प्रदेश सरकारले गरेको कर्णालीलाई प्राङ्गारिक अर्गानिक क्षेत्र घोषण गर्ने निर्णय कार्यान्वयन गर्न जुम्लामा अर्गानिक मिसन अभियान सुरु गर्ने भएको छ ।

कता जाँदै छ पत्रकारिता: मिसन पत्रकारिताकाे कुरूप स्वरूप

भानुभक्त आचार्य पञ्चायतकालमा दुई खेमाका पत्रकारहरु थिए— पञ्चायत पक्षधर र बहुदलीय व्यवस्था पक्षधर । बहुदलीय पक्षधर पत्रकारहरुले लोकतन्त्र प्राप्तिलाई आफ्नो मिसन बनाए, जसलाई मिसन पत्रकारिता भनियो । त्यसबेला ती दुवैपक्षमा खुलेर नलाग्ने मध्यमार्गीहरू थिए, जसले विकास पत्रकारिता चलाए । अर्थात् मिसन पत्रकारिताको उद्देश्य लोकतन्त्रको प्राप्ति थियो । त्यसका लागि पत्रकारहरुले कुटाइ खाए, निर्वासन सहे, जेल […]

मिसन तथा रोड करिडोर बाख्रापालन कार्यक्रमप्रति कृषकको उत्साह

रुकुम (पूर्व) : रुकुमपूर्वका बाख्रापालक कृषक अभियानमुखी मिसन तथा रोड करिडोर बाख्रापालन कार्यक्रमप्रति उत्साहित भएका छन्। एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुमपूर्वमार्फत सञ्चालित अभियानमुखी मिसन तथा रोड करिडोर बाख्रापालन कार्यक्रमप्रति बाख्रापालक कृषक उत्साहितका साथ कार्यक्रमको लाभ लिइराखेका छन्।२५ वटाभन्दा बढी बाख्राका माउ भएका कृषकका लागि अभियानमुखी बाख्रा मिसन कार्यक्रमबाट र जिल्लाको मध्यपहाडी लोकमार्ग आसपासमा कम्तिमा १० वटा बाख्राका माउ भएकालाई रोड करिडोर कार्यक्रमबाट जिल्लाका बाख्र

नेपाल प्रहरीको सुडान मिसन बन्द, सशस्त्र प्रहरीको एफपियू थप हुँदै

द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन बन्द भएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्कै निर्णयअनुसार मिसन बन्द भएको हो ।  मिसन बन्द भएपछि त्यहाँ कार्यरत ८६ प्रहरी स्वेदश...

नासाले शुक्र ग्रहमा अन्तरिक्ष मिसन संञ्चालन गर्दै

एजेन्सी। नासाका प्रमुख नेल्सनले शुक्र ग्रहको सबै सतह कसरी आगोको गोलाजस्तो बन्न पुग्यो,जहाँ सिसासमेत पग्लन्छ भन्ने कुराको जानकारी लिन दुईवटा मिसन संञ्चालन गर्ने भएको छ। ग्रहको वातावरण तथा भौगोलिक विशेषताहरूको परीक्षण गर्ने उद्धेश्यले सन् २०२८ र २०३० बीचको समयमा दुईवटा मिसन सञ्चालन गरी शुक्र ग्रहमा पठाउने नासाले निर्णय गरेको छ। जसका लागि ५० करोड डलर बजेट प्रस्ताव गरिएको छ।

मिसन साहित्य

साहित्य ‘मिसन’ हुनु हुँदैन भन्ने धार पनि छ एउटा तर साहित्यको ‘मिसन हुनुपर्छ’ भन्ने मान्यता छ मेरो— मिसन होस् तर नारा होइन । अहिलेसम्म हामीले जे भोगेका छौं, त्यसमा लेखेनौं । हामीले युद्धका वास्तविक कथा खासै लेखेनौं। केही लेख्यौं तर काल्पनिक। हाम्रा मान्छे ...

अम्बानीको कम्पनी रिलायन्सको 'अक्सिजन मिसन'

एजेन्सी। भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्सले भारतमा 'अक्सिजन मिसन' सुरु गरेको छ। कम्पनीले अक्सिजन अभावबाट कोरोना संक्रमितको मृत्यू रोक्न देशव्यापी मिसन चलाएको हो। अम्बानीको कम्पनीले भारत हुने कुल अक्सिजन खपतको ११ प्रतिशत एक्लैले उत्पादन गर्दै आएको छ। गत अप्रिल महिनामा रिलायन्सले १५ हजार मेट्रिक टन अक्सिजन उत्पादन गरेको थियो। जुन, यतिबेला मासिक ५५ हजार मेट्रिक टन पुगेको छ।