६९ बोरा युरिया मलसहित दुई जना पक्राउ

वीरगञ्ज – भारतबाट अवैध रुपमा भन्सार छली ल्याइएको ६९ बोरा युरिया मलसहित दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। रौतहट फतुवा विजयपुर नगरपालिका–८ विजयपुर चोकमा ना.३.ख ४६८० नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा लोड रहेको ६९ बोरा युरिया मल बरामद गरिएको प्रहरीले जनाएको छ। मलसहित ट्रक चालक चितवन टाँडी नगरपालिका–१३ बस्ने सुनिल दरै र ट्रकधनी […]