सीपी मैनाली राप्रपा अध्यक्ष बन्ने कुरा !

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पाका कम्युनिस्ट नेता सीपी मैनालीको बोलीले तरङ्ग ल्याइदिएको छ । कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएका मैनालीले राप्रपा महाधिवेशनमा बोल्दै राजाहरुको तारिफ गरे । उनले राजाहरुलाई राष्ट्रवादी भने । यसो भन्दा हलमा तालीको गडगडाहट सुनियो । मैनालीको बोली सुनेर प्रचण्ड असन्तुष्ट बने । उनले मैनालीलाई राप्रपाको अध्यक्ष बन्न […]

सम्बन्धित सामग्री

सीपीजी राप्रपामा आउनुहुन्छ भने स्वागत गर्छाैँ - चन्द

काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता लोकेन्द्रबहादुर चन्दले मालेका महासचिव सीपी मैनाली राप्रपामा आए स्वागत गरिने बताउनुभएकाे छ । नेता चन्दले काठमाण्डाैमा पार्टीकाे एकता महाधिवेशन उद्घाटनका क्रममा आज बुधवार यस्ताे बताउनुभएकाे हाे ।   ‘यहाँ सीपीजी राप्रपाको अध्यक्ष हुन चाहनुहुन्छ कि भन्ने कुरा पनि आयो, उहाँ आउनुभयो भने हामी स्वागत गर्छाैँ’, चन्दले हाँस्दै भन्नुभयो । यसअघि यही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ...

राजा महेन्द्रजति राष्ट्रवादी नेता कोही छैनन् : सीपी मैनाली

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले ००७ सालको परिवर्तनदेखि नै नेपालमा विदेशी हस्तक्षेप बढेको दाबी गरेका छन् । बुधबार काटमाडौंमा राप्रपा एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना सन्देश दिँदै उनले राजा महेन्द्रजति राष्ट्रवादी नेता कोही पनि नभएको बताए । ०४६ र ०६२/६३ को जनआन्दोलनको नाममा आएको व्यवस्थाको बुइ चढेर नेपालमा भारत हाबी...

सबै मिलेर देश जोगाऔँ : सीपी मैनाली

नेकपा मालेका महासचिव सिपी मैनालीले सबै मिलेर देश जोगाउनुपर्ने बताउनुभएको छ । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता अधिवेशन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।