काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु […]
काठमाडौँ । भोटेकोशीमा आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र भरणपोषणमा एमआइटी फाउन्डेसनले रु ५७ करोड ८५ लाख प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा शुक्रबार यहाँ आयोजित सङ्क्षिप्त कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव दुर्गाप्रसाद चालिसे र फाउन्डेसनका अध्यक्ष शेष घलेले हस्ताक्षर गरे । समझदारीअनुसार बाढीबाट प्रभावित १८ वर्षमुनिकालाई सुरक्षित पारिवारिक वातावरणमा हुर्काउने, शिक्षा, स्वास्थ्य, […]
काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ ।
शनिबार बिहान पोस्टर सार्वजनिक गर्दै निर्माताले फिल्म प्रदर्शन मिति घोषणा गरेका हुन् । जसअनुसार, यो …
Surkhet. Karnali Chief Minister Mangal Bahadur Shahi has claimed that the constitution has empowered geographically remote areas like Karnali. Shahi said this while giving a congratulatory message on the occasion of Constitution Day and National Day, 2083. 'The constitution has empowered geographically remote but possibility-filled areas like Karnali,' he said, 'It has established the people as the source of state power and vested sovereignty and supremacy in the people.' He also believes that the constitution has ended centuries-old discrimination, oppression, and centralized state systems and bound the diverse Nepali society with the thread of national unity. Shahi stated that since...
३ असोज, वीरगञ्ज (पर्सा) । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७ लाख ५६ हजार ९९० बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ ।
वीरगञ्ज …