अमेरिकाद्वारा पाँच चिनियाँ कम्पनीमाथि प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले थप पाँच चिनियाँ कम्पनीहरूले उत्पादन गरेका सामग्रीहरूको आयातमा प्रतिबन्ध लगाएका छन्। चीनको सिन्जियांग प्रान्तमा मानवअधिकार उल्लङ्घन गरेको आरोपमा पाँच वटा चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएको हो।

सम्बन्धित सामग्री

अमेरिकाद्वारा रसिया र चीनका कम्पनीमाथि प्रतिबन्ध - Naya Patrika

अमेरिकाले एक दर्जनभन्दा बढी रसियाली र चिनियाँ कम्पनी तथा व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको आणविक गतिविधिलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले ती कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाएको हो...पूरा पढ्नुहोस् »