प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख र मुख्यमन्त्री सही हो भन्ने पुष्टि हुँदैछः मुख्यमन्त्री शर्मा (भिडिओसहित)

काठमाडौं, १६ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख र मुख्यमन्त्री नै सही हो भन्ने कुरा व्यवहारतः पुष्टि हुँदै गएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख र प्रदेशका मुख्यमन्त्री भएको खण्डमा मात्रै […]