प्रधानन्यायाधीश सिफारिस विरुद्धको रिटमा सर्वोच्चको आलटाल- न दर्ता, न दरपिठ

काठमाडौँ – प्रधानन्यायाधीश सिफारिसविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्ने कि नगर्ने भन्नेमा सर्वोच्च प्रशासन अनिर्णयको बन्दी बनेको छ। कायम मुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय गैरकानुनी रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठले जेठ ९ गते दिएको रिट दर्ता गर्न सर्वोच्चले आलटाल गरेको हो। रिट निवेदन दर्ताका वरिष्ठ अधिवक्ता श्रेष्ठले […]