महाधिवेशनको विकल्प छैन : नेता केसी

काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसको चौधौँ महाधिवेशनको विकल्प नरहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महाधिवेशन समयमा नभए पार्टीको वैधानिकताको प्रश्न उठ्ने भएकाले तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने बताए । अहिले तोकिएको अवधिमा महाधिवेशन सम्पन्न हुन नसक्ने भन्दै उनले कांग्रेसको विशेष महाधिवेशन गरेर भए पनि वैधानिकता जोगाउनुपर्ने बताए […]

सम्बन्धित सामग्री

कांग्रेसको वैधानिकता जोगाउन विशेष महाधिवेशन नै उत्तम विकल्प :  नेता केसी

कांग्रेस नेता अर्जुननरसिंह केसीले अहिले पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन नै उत्तम विकल्प भएको जिकिर गरेका छन् । मुलुकको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टीले महाधिवेशन नगरेकै कारण वैधता गुमाउने कुरा राम्रो...

संविधान संशोधनका लागि सबै दल मिल्नु पर्छ : नेता केसी - Purbeli News

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने बताए। रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता केसीले सरकारले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने भएकाले सबै दल मिल्नाको विकल्प नरहेको र संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए। नेता केसीले पार्टीभित्रको आन्तरिक कलहका कारण स्थानीय तहको निर्वाचनमा...