बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ।...

सम्बन्धित सामग्री

बेनीमा खानेपानीको हाहाकार

म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका वडा नं. २ बगरफाँट खानेपानीको हाहाकार भएको छ ।

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

काठमाडौँ,१२ साउन । म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ । यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो । स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याइ सञ्चालन गरेको खानेपानी यही […]

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

म्याग्दीको दुधे खोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगर फाँटमा खानेपानीको हाहाकार भएको छ ।यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो । स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याएर सञ्चालन गरेको खानेपानी यही साउन ३ गते दुधे खोलामा आएको बाढीले क्षति पुर्याएको हो ।  बगर फाँटमा पुनः खानेपानीको हाहाकार भएको छ । दुई सय आठ परिवार अहिले खानेपानीको जोहो गर्न समस्या भएको छ । यहाँका बासि

बाढीले इन्टेक र पाइप बगाएपछि फिदिममा खानेपानीको हाहाकार

गत एक हप्ता अघि आएको अविरल वर्षाका कारण बाढीले पानीको इन्टेक तथा पाइप बगाएपछि पाँचथरको सदरमुकाम फिदिममा अहिले खानेपानीको हाहाकार भएको छ ।

बाढीले इन्टेक र पाइप बगाएपछि फिदिममा खानेपानीको हाहाकार

गत एक हप्ता अघि आएको अविरल वर्षाका कारण बाढीले पानीको इन्टेक तथा पाइप बगाएपछि पाँचथरको सदरमुकाम फिदिममा अहिले खानेपानीको हाहाकार भएको छ ।

कुस्मामा पाँच दिनदेखि खानेपानीको हाहाकार, १५ सय घर आकाशेपानीको भरमा

दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको सदरमुकाम कुस्माबजारमा खानेपानीको आपूर्ति बन्द भएपछि पाँच दिनदेखि खानेपानीको हाहाकार भउको छ । वर्षासँगै आएको बाढीले मंगलबार राति कुस्मा नगरपालिका–८ चुवाको दोविल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि बजारमा खानेपानीको समस्या भएको हो । बाढी–पहिरोका कारण मुख्य लाइन बगेपछि कुस्मा नगरपालिका वडा नं. ४, ५, ६ र ७ का झन्डै […]

मनसुनका विपद्का कारण कुस्मामा खानेपानीको हाहाकार

काठमाडौं। मनसुनमा हुने विपद्का कारण खानेपानीको आपूर्ति बन्द भएपछि पर्वतको सदरमुकाम कुस्मामा खानेपानीको हाहाकार भएको छ। कुस्माको वडा नम्बर ४, ५, ६ र ७ का करिब १६ सय परिवार पाँच दिनदेखि आकाशे पानीको भरमा परेका छन्। गत मंगलबार वर्षासँगै आएको बाढीले सुन्दरेखोलाको खानेपानी पाइप बगाएपछि यस्तो समस्या भएको हो।

कुश्मामा खानेपानीको हाहाकार

मनसुनजन्य विपद्का कारण खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४, ५, ६ र ७ का झण्डै एक हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशे पानीको भरमा  छन् । गत मङ्गलबार राति वर्षासँगै आएको बाढीले कुश्मा – ८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि खानेपानीको समस्या भएको हो । साविकको जिल्ला सदरमुकाम कुश्मा बजारमा चार दिनयता धारामा खानेपानीको आपूर्ति हुन सकेको छैन । खानेपानी आपूर्तिको जिम्मा लिएको शिव