काठमाडौँ। क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ। राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो। विल्लोले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। कार्यक्रममा हिमालयन विल्लोका […]
३ माघ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो …
पाका मान्छेलाई भेटेर, पाको उकालो उक्लेपछि आइपुग्यो काशीचौर । साह्रै सुन्दर देखिने रहेछ काशीचौरबाट देखिने दृश्य । त्यहाँबाट तरेली परेका डाँडाहरू परसम्म साह्रै सुन्दर देखिन्थे । डाँडामाथि भएको त्यो चौर साह्रै सुन्दर थियो ।
काठमाडौँ। उस्मान डेम्बेलेको २ गोलको मद्दतमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले लिललाई ३-० ले हराउँदै फ्रेन्च लिग वानको शीर्ष स्थानमा फर्किएको छ। डेम्बेलेले १३ र ६४ औं मिनेटमा गोल गरे। यस्तै ब्राडली बारकोलालले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो गोल गरे। डेम्बेले बेलन डे अर जितेयता घाइते भएका थिए र अहिले पूर्णतः निको हुने प्रयासमा छन्। यस […]