काठमाडौँ उपत्यकामा मात्र ३९ हजार बढी सक्रिय संक्रमित

काठमाडौं उपत्यकामा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या ३९ हजार २४५ पुगेको हो । हालसम्म यी तीन जिल्लामा संक्रमित २ लाख १३ हजार ५६ जना रहेकामा सक्रिय संक्रमित ३९ हजार बढी रहेको हो । संक्रमितमध्ये १७९१ जनाको मृत्यु भएको छ । अन्य संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौंमा २०४९ जना संक्रमित थपिएका छन् । जसमा भक्तपुरमा २२१ र ललितपुरम

सम्बन्धित सामग्री

कोभिड ‘हटस्पट’ बन्यो काठमाडौँ उपत्यका

काठमाडौँ- दिनप्रतिदिन बढीरहेको कोभिड-१९ संक्रमितको संख्याले काठमाडौँ उपत्यका  हटस्पट बन्दै गइरहेको छ । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित १० हजार ८ सय ११ जना छन् । काठमाडौँमा ७ हजार ६ सय २५, भक्तपुरमा १ हजार २ सय ५१ र ललितपुरमा १ हजार ९ सय ३५ जना सक्रिय संक्रमित छन् । शुक्रबार मात्र उपत्यकामा स्वास्थ्य मन्त्रालयकाअनुसार २…

कोभिड ‘हटस्पट’ बन्यो काठमाडौँ उपत्यका

काठमाडौँ- दिनप्रतिदिन बढीरहेको कोभिड-१९ संक्रमितको संख्याले काठमाडौँ उपत्यका  हटस्पट बन्दै गइरहेको छ । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित १० हजार ८ सय ११ जना छन् । काठमाडौँमा ७ हजार ६ सय २५, भक्तपुरमा १ हजार २ सय ५१ र ललितपुरमा १ हजार ९ सय ३५ जना सक्रिय संक्रमित छन् । शुक्रबार मात्र उपत्यकामा स्वास्थ्य मन्त्रालयकाअनुसार २…

काठमाडौँमा एकै दिन थपिए १२ सय बढी संक्रमित

देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा काठमाडौँ उपत्यका कोरोनाभाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितको ५० प्रतिशतभन्दा बढी हो ।यता देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमित

सम्बन्धित जिल्लामा प्रजिअले निषेधाज्ञा जारी गर्न सक्ने

काठमाडौं। सरकारले कोभिड संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि सम्बन्धित जिल्लाभित्र निषेधाज्ञा जारी गर्ने अख्तियारी प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संक्रामक रोग नियन्त्रण ऐन बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने बताए। रासस