जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, एमसीसीबारे धारणा बनाउँदै

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। आन्तरिक विवादका कारण लामो समयदेखि बस्न नसकेको जसपाको बैठक बिहान ११ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालय काठमाडौँमा सुरु हुनेछ। बैठकले अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) देखी स्थानीय तहको निर्वाचनसम्मको एजेन्डामा छलफल गर्नेछ । ‘आजको बैठकमा एमसीसी‍, स्थानीय तह निर्वाचन र पार्टीको विधान सम्मेलन […]

सम्बन्धित सामग्री

जसपाको कार्यकारिणी समिति बैठक सुरु, एमसीसीबारे धारणा बनाउने

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । ललितपुरको ग्वार्कोमा बैठक सुरु भएका हो । जसपामा लामो समयदेखि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठकको माग गरेका थिए । तर, अध्यक्ष उपेन्द्र यादवले भने बैठक टार्दै आएका थिए । जसपामा यादव सबै कमिटीमा अल्पमतमा रहेको […]