प्रदेशसभा बैठक निरन्तर अवरुद्ध हुँदा बजेट पास गर्न कर्णाली सरकारलाई आपत्, समयमै बजेट पारित नभए के हुन्छ?

सुर्खेत : कर्णाली प्रदेश सरकारले बजेट प्रस्तुत गरे यता प्रदेशसभाको बैठक एक महिनादेखि निरन्तर अवरुद्ध हुँदै आएको छ। दल प्रतिपक्षमा हुँदा पार्टीको निर्देशनविपरीत तीन सांसद सरकारमा सहभागी बनेको भन्दै सांसद फिर्ता नभएसम्म संसद् चल्न नदिने दाउमा रहेको नेकपा (एमाले)ले बैठक निरन्तर अवरुद्ध गरेको हो। असार १ गते प्रस्तुत गरेको बजेट…