चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनाव मात्रै नभई आगामी सबै चुनावमा अहिलेकै गठवन्धन यथावत रहने बताउनुभएको छ । गृह जिल्ला चितवन पुग्नुभएका दाहालले भरतपुर विमानस्थलमा आगामी तीनै तहका चुनावमा गठबन्धन एक भएर चुनाव लड्ने बताउनुभयो । कांग्रेसका केही व्यक्ति एक्लै चुनावमा जानुपर्ने पक्षमा रहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसो नभनेको भन्दै […]