काठमाडौं, ७ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी अगाडि बढाउने पक्षमा छन् । उनले ५ फागुनमा सत्ता गठबन्धनका शिर्ष नेताहरु प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादवलाई राखेर एमसीसीबारे के गर्ने भनेर सोधे । कम्तिमा संसदमा टेबल गर्नेसम्ममा सहमत हुन भने । प्रचण्ड सभामुख अग्निप्रसाद सापकोटाले समेत आफूले भनेको नमान्ने बताइरहेका थिए । माधव […]