काठमाडौं । सिजी मोटर्सले भोलि जीएसी एवोन-वाई मोडल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । चिनियाँ ब्राण्ड ग्वान्झाओ अटोमोवाइल कर्पोरेशनको सहायक ब्राण्ड एवोनको पहिलो मोडलको रुपमा यसलाई नेपाली बजारमा बिक्री सुरु गर्न लागिएको हो । जीएसी एवोन-वाई मोडलमा ६१.५ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । एनइडीसीका अनुसार उक्त ब्याट्रीले सिंगल चार्जमा ४९० […]