प्रदीप गिरिको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गर्दै

काठमाडौँ – सांसद प्रदीप गिरिको निधनमा आज प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गर्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ । नेपाली कांग्रेसका नेतासमेत रहेका गिरिको शनिबार राति काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको […]

सम्बन्धित सामग्री

गिरिको निधनप्रति प्रतिनिधि सभाद्वारा शोक प्रस्ताव पारित

काठमाडाैँ- प्रतिनिधि सभाले प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो। गिरिको गत शनिबार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो। गिरि नेपाली कांग्रेस पार्टीबाट विसं. २०५१ […]

गिरिको निधनमा कांग्रेसको आकस्मिक बैठक : भदौ ७ सम्म पार्टीका सबै कार्यक्रम स्थगित

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएपछि आइतबार नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समितिको बैठक बसेको छ । पार्टी कार्यालयमा बसेको बैठकले गिरिको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकपछि जारी वक्तव्यमा काँग्रेसले भनेको छ, ‘सबै किसिमका निरंकुशता विरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी पटक–पटकका लोकतान्त्रिक आन्दोलनहरूमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक–पटक जेल र निर्वासनमा रहनु भयो । उहाँ नेपाली कांग्रेस पार्टीमा मात्रै न