नेकपा (माले) का पोलिटब्यूरो सदस्य कुमार श्रेष्ठलगयात नेताहरु राप्रपा नेपालमा प्रवेश

काठमाडौं, १८ असार । नेकपा (माले) का पोलिटब्युरो सदस्य कुमार श्रेष्ठ , केन्द्रिय सदस्य बिरसिंह तामाङलगायत दर्जनौं ब्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका छन् नव प्रवेशीहरुलाई स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापाले राप्रपा नेपालको गतिलाई अब कसैले रोकेर रोक्न नसक्ने बताएका छन् ।

सम्बन्धित सामग्री

राप्रपा त्यागेका दिलनाथ गिरीसहित चार नेता राप्रपा नेपालमा प्रवेश

काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका चार नेता बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालमा प्रवेश गरेका छन्। नेताहरुल दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेका हुन्। राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष कमल थापाले चार जनालाई पार्टीमा स्वागत गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग मतभेद बढेका चार नेतालाई राप्रपाले स्पष्टीकरण […]

कमल थापाले भने- राप्रपा नेपाल युवाहरूको पार्टी हो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् । नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल युवाहरूको निमित्त खडा भएको पार्टी रहेको दाबी गरे । युवामा नेतृत्व हस्तान्तरण भएपछि राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेको आरोप खेपेका उनले  राप्रपा नेपालमा रहने युवाको भविष्य बरबाद नहुने गरि आफुले राजनीतिक एजेन्डा बोकेको बताए । गत मंसिरमा भएको महाधिवेशनमा युवाहरुको साथ र समर्थन पाएका राजेन्द्र लि

कमल थापाकी छोरी प्रतिष्ठाले राप्रपा  त्यागिन्

राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् ।

एमाले र राप्रपा (नेपाल)बीच तालमेल तय

प्रमुख प्रतिपक्ष दल एमाले र कमल थापा नेतृत्वको  राप्रपा (नेपाल)बीच चुनावी तालमेल करिब निश्चित भएको छ । राप्रपा नेपालसँग निरन्तर संवादमा रहेका एमाले नेता देवेन्द्र दाहालले सोमबारसम्म निर्णयमा पुगिने बताए ।  ‘राप्रपा नेपालसँग...

राप्रपा मकवानपुर कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर आज (मंगलबार) कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको छ।राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपालमा समाहित भएको जनाएका हुन्। राप्रपाभित्र विचलनको आरोप लगाउँदै सापकोटा नेतृत्वको जिल्ला कार्यसमिति, क्षेत्रीय अध्यक्षहरू, पालिका अध्यक्षहरू, जनवर्गीय संगठनका अध्यक्षहरू, प्रजातान्त्रिक महिला संगठन कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको हो।विज्ञप्ति जारी गर्दै उनीहरूले राजेन्द्र

राप्रपा नेपालले ‘तात्विक’ असर गर्दैन : राप्रपा प्रवक्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुनसुन्दर लावतीले हिन्दुवादी नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा पार्टीलाई ‘तात्विक’ असर नपार्ने दाबी गरेका छन् । देशव्यापी रूपमा पार्टी संगठन विस्तार गर्न नसकेको, उनीसँग केही नेता मात्रै राप्रपाबाट गएको र अर्कोतिर ‘विभाजनकारी नेता’को छवि पनि भएकाले निर्वाचनमा खासै असर नगर्ने उनले बताए । उनले भने, ‘१०२० भोट तलमाथि होला तर हामीलाई असर गर्ने देखिँदैन ।’ २०७४ मा भन्दा बढी स्था

फेरि उठ्दै राप्रपा

काठमाडौं, फागुन २० । गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव केन्द्रित हुन थालेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबै तहमा उम्मेदवार खडा गर्ने रणनीतिका साथ संगठन विस्तारमा लागेको राप्रपा दोस्रो संविधानसभाको बेलाजस्तै जनप्रिय बन्ने प्रयास गरिरहेको छ । गत स्थानीय निर्वाचनमा नेपालगन्ज, झापा, […]

फेरि उठ्दै राप्रपा

गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव केन्द्रित हुन थालेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबै तहमा उम्मेदवार खडा गर्ने रणनीतिका साथ संगठन विस्तारमा लागेको राप्रपा दोस्रो संविधानसभाको बेलाजस्तै जनप्रिय बन्ने प्रयास गरिरहेको छ ।गत स्थानीय निर्वाचनमा नेपालगन्ज, झापा, म्याग्दी, धादिङ, डोल्पा, बाग्लुङलगायत क्षेत्रका स्थानीय तहहरुमा नेतृत्वदायी भूमिकामा रहेको राप्रपाको प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार

कमल थापाले ब्युँताए राप्रपा नेपाल

कमल थापाले राप्रपा नेपाल ब्युँताएका छन् । पार्टीको घोषणा सभा फागुन ७ गते काठमाडौंमा हुनेछ ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले आइतवार राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका छन् । ‘जब उहाँले (कमल थापा) पार्टी एकीकरणको नाममा राप्रपामा समाहित हुनु भयो मैले राप्रपा नेपाललाई बचाई राख्ने अठोट गरेँ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एक दिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरि राप्रपा नेपालको आवश्यक पर्नेछ भन्ने मेरो स...

राप्रपा लोकतन्त्रप्रति प्रतिबद्ध छ : राप्रपा अध्यक्ष लिङ्देन

सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र र जनताको सर्वोच्चताप्रति राप्रपा प्रतिबद्ध रहेको बताएका छन् । आज धनगढीमा आयोजित सो पार्टीको आमसभामा प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले लोकतन्त्रका नाममा राजनीतिलाई पेशा बनाएर जीविका चलाउने गलत प्रवृत्तिविरुद्ध राप्रपा अघि बढेको बताए । उनले राजसंस्था र हिन्दू राष्ट्र कायम गरी देशमा विकास र सुशासन गर्ने आफ्नो […]