प्रदेश २ : कोरोना संक्रमण दर बढ्दो, सीमित भेन्टिलेटर चलाउनसमेत जनशक्तिको अभाव

जनकपुर । प्रदेश २ मा कोरोना संक्रमणको दोश्रो लहरले विस्तारै विस्तारै विकराल रुप लिन थालेको छ । वैशाखको सुरुवातमा प्रदेशका ८ वटा जिल्लामा न्यून संक्रमित रहे पनि मध्यतिर आइपुग्दा संक्रमण दर निकै बढेको छ ।प्रदेशका सबै जिल्ला भारतसँग सीमा जोडिएका र सीमा क्षेत्रमा कडाइ नगरिएका कारण दुई साता यता प्रदेशमा संक्रमण दर उल्लेख्य बढेको जानकारहरुको भनाइ छ ।वैशाख ४ गतेको तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा एन्टिजेन विधिबाट ६ वटा नमुना परिक्षण गर्दा एकजनामा पोजेटिभ पाइएक

सम्बन्धित सामग्री

जनकपुरधामबाट नेपाल–भारत मैत्री बस सेवा पुनः सुचारू

जनकपुरधाम । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत (जनकपुरधाम–पटना) मैत्री बस सेवा आजदेखि पुनः संचालनमा आएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको बस स्टेश्नबाट आज राति ८ बजे भारत विहार राज्यको राजधानी पटनाका लागि बस छुट्दैछ । दुवै देशमा कोरोना संक्रमण दर कमभएपछि मैत्री बस सेवा सुचारु भएको माँ जानकी जनकपुरधाम […]

मन्त्री साहले गृहजिल्लामा पठाए अक्सिजनसहित स्वास्थ्य सामग्री

काठमाडाैं : सहरी विकास मन्त्री प्रभु साहले गृहजिल्ला रौतहटसहित प्रदेश-२ को लागि अक्सिजनसहित विभिन्न स्वास्थ्य सामग्री पठाएका छन्। कोरोना संक्रमण दर बढेसँगै स्वास्थ्य सामग्री अभाव देखिएपछि मन्त्री साहले आफ्नो व्यक्तिगत तर्फबाट प्रदेश-२ का लागि अक्सिजन, मास्क, पिपिई, ग्लोब्स, अक्सिमिटर लगायतका सामाग्री पठाएका छन्।साहले पठाएका ३० ओटा अक्सिजन सिलिण्डर, २५ लिटर सेनिटाइजर, ५ हजार ओटा मास्क, २५ ‌ओटा अक्सोमिटर, २५ सेट पीपीई, ५ बक्स ग्लोब्स बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ह

बारा-पर्सामा एकै दिन १० जना संक्रमित

भारतका विभिन्न राज्यमा कोरोना संक्रमण दर फेरि बढेसँगै सीमा जोडिएको प्रदेश २ का बारा र पर्सामा एकै दिन १० जना संक्रमित थपिएका छन् । केही महिनायता कोरोना संक्रमण दर शून्यमा झरेको प्रदेश २ मा सोमबार एकैसाथ १० जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाको नयाँ ‘हटस्पट’ बन्दै हेटौंडा

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमण दर निरन्तर बढिरहेको छ। कोरोना हटस्पट रहेको प्रदेश २ को नजिकै रहेर पनि अघिल्लो सातासम्म समुदायस्तरमा नदेखिएको कोरोना अहिले भने जिल्लामा तीव्र गतिमा फैलिन थालेको छ।  पछिल्लो तीन दिनमा सदरमुकाम हेटौंडासहित मकवानपुरका  गाउँपालिकामा गरी १० ज...