पहिलो सहभागितामै चर्च ब्वाइजलाई उपाधि

२३ जेठ, काठमाडौं । चर्च ब्वाइज युनाइटेडले शहीद स्मारक ए डिभिजन लिगको ४४ औं संस्करणको उपाधि जितेको छ । बी डिभिजनबाट बढुवा भएकै सिजन चर्च ब्वाइजले उपाधि जित्यो । मंगलबार दशरथ रंगशालामा थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोकेर उपाधि पक्का गर्दासम्म चार महिनासम्म चलेको लिगमा चर्च ब्वाइजले धेरै उतार चढाव भोग्नु परेको थियो । ‘च्याम्पियन […]

सम्बन्धित सामग्री

चर्च ब्वाइज युनाइटेड झापा गोल्डकपको नयाँ च्याम्पियन

चर्च ब्वाइज युनाइटेड क्लबले छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पहिलो सहभागितामै उपाधि उचाल्ने क्रममा चर्च ब्वाइजले सोमबार भएको फाइनलमा नेपाल एपिएफ क्लबलाई ३–० ले पाखा लगायो । प्रतियोगिताले...

फेरिएको चर्च ब्वाइज

१७ माघ, पोखरा । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन टिम हो । ए डिभजन डेब्यूमै उपाधि जित्दै चर्च ब्वाइजले तीन श्रेणीको लिग लगातार जित्ने मनाङ मर्स्याङ्दीको कीर्तिमान बराबरी गरेको थियो । गत सिजनको लिग २०७९ मा सुरु भएर २०८० जेठमा सकिएको थियो । जहाँ ए डिभिजन लिग डेब्यूमै च्याम्पियन बनेर चर्च […]

चर्च ब्वाइजको उपाधि सम्भावना बलियो

कप्तान अनन्त तामाङको दुई गोलप्रेरित चर्च ब्वाइज युनाइटेडले मंगलबार विभागीय क्लब एपिएफमाथि ३–१ को जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि सम्भावना बलियो पारेको छ।...

उपाधि दौडमा रहेको चर्च ब्वाइजलाई संकटासँग जित्नै पर्ने दबाब

शनिबार (आज) साँझ चर्च ब्वाइजले आफ्नो २२औँ खेलमा संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । चर्च ब्वाइज उपाधि दौडमा रहेको छ भने संकटा क्लब रेलिगेशन जोनमा छ । दशरथ रंगशालामा चर्च ब्वाइज र संकटाबीचको खेल साँझ ६ बजे सुरू हुनेछ ।

आर्मीले चर्च ब्वाइजलाई हरायो

उपाधि दौडमा रहेको चर्च ब्वाइज युनाइटेडलाई आर्मीले १–० ले हरायो । आर्मीसँग पराजित हुनुअघि चर्च ब्वाइज लगातार चार खेलमा विजयी भएको थियो उपाधि दौडमा रहेको चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए...

सिजनको पहिलो उपाधिको खोजीमा चर्च ब्वाइज र हिमालयन शेर्पा

१७ चैत, सिमरा । जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुबै टिम सिजनकै पहिलो उपाधि उचाल्ने दाउमा हुनेछन् । जारी सिजनमा दुबै टिम उपाधि बिहीन अवस्थामा छन् । मोफसलका प्रतियोगितामा दुबै टिमको यो दोस्रो फाइनल हो । चालु सिजनमा चर्च […]

मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

पोखरा – चर्च ब्वाइज युनाइटेड फुटबल क्लब गत चैतमा बि डिभिजन लिग च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा भयो। चर्च ब्वाइज ए डिभिजन लिगमा बढुवा हुनु एक महिनाअगाडि मात्रै मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगको उपाधि चुम्दै च्यम्पियन बन्यो। आइतबार ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र र भर्खर ए डिभिजनमा उक्लिएको चर्च ब्वाइज क्लब पोखरा रंगशालामा आमनेसामने […]

आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

केही दिनअघि मात्रै मनाङ मस्र्याङदी क्लब छोडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका अञ्जन विष्टको दुई गोलसँगै उक्त क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । आहा राराको सर्वाधिक विजेता विभागीय टिम नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइन प्रवेश गरेको हो ।पुलिसले हालसम्म ६ पटक गोल्डकपको उपाधि जितेको छ । खेलको २५ औं मिनेटमा रवी शंकर पासवानको गोलसँगै अग्रता लिएको पुलिस दोस्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो

च्याम्पियन चर्च ब्वाइज युनाईटेडको ‘बी’ डिभिजन लिगमा सुखद अन्त्य

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले हराएको हो । यस जितसँगै च्याम्पियन चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ । चर्च ब्वाइजले एक खेल अगाबै लिगको उपाधि जितेको थियो। […]

चर्च ब्वाइज च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा

काठमाडौं । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक सी डिभिजन लिग फुटबलको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ । यस्तै वीरगन्ज युनाइटेड दोस्रो र सामाजिक युवा क्लब तेस्रो हुँदै चर्च ब्वाइजसँग बी डिभिजनमा उक्लेका छन् । लिगअन्तर्गत सोमबार भएको सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २-१ ले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको […]