चुरे दोहन रोक्ने प्रयास गर्नेको हत्या हुँदैछ, हामी मुकदर्शक भएका छौं : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर जलवायु परिवर्तन नरोकिने बताएका छन्। नीति अनुसन्धान प्रतिष्ठान, परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन्। जलवायु परिवर्तनलाई रोक्न

सम्बन्धित सामग्री

कार्यान्वयन गर्ने निकाय इमान्दार नुहँदा चुरे दोहन भइरहेको छ : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कार्यान्वयन गर्ने निकाय हुँदाहुँदै पनि दैनिक चुरे दोहन भइरहेको बताएका छन् ।