लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।  स्पेशल गार्ड युनिट (शान्ति सेना) तेश्रो डफ्फालाई बदली गर्न स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाको अन्तिम फ्लाईटमा...

सम्बन्धित सामग्री

लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते

लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन्।

कंगोस्थित नेपाली शान्ति सैनिक कार्यरत क्षेत्रमा आगजनी र लुटपाटका घटना

कंगोस्थित शान्ति सैनिक कार्यरत क्षेत्रमा आगजनी र लुटपाटका घटनाहरु भइरहेका छन् । मिसनको फोर्स हेडक्वार्टर रहेको गोमा शहरमा साउन ९ गतेदेखि स्थानीयले विभिन्न मागहरु राखेर शान्ति मिसन विरुद्ध प्रदर्शन गर्नुका साथै मिसनसँग सम्बन्धित केही भौतिक संरचनाहरुमा आगजनी तथा लुटपाटजन्य घटनाहरु गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त मिसनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको सेनाको भनाइ छ ।  साथै, उक्त मिसनमा

कंगोमा विद्रोहीको आक्रमणबाट एक नेपाली शान्ति सैनिक घाइते

काठमाडौं : कंगोमा विद्रोहीको गोली लागेर एक नेपाली शान्ति सैनिक घाइते भएका छन्।  अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि विद्रोहीको गोली लागेर एकजना नेपाली शान्ति सैनिक घाइते भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जनाएका छन्। On 5th April 2022, after clearing the objective on position of hold during operation "BALI", rebels opened fire from undisclosed area and one of the peacekeeper of "NEP QRF" deployed in

कङ्गोमा नेपाली शान्ति सैनिक घाइते

संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिक ‘अप्रेसन बाली’का क्रममा घाइते हुनुभएकोछ । प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । […]

मालीका नेपाली शान्ति सैनिक फेरबदल

२७ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मालीमा रहेका नेपाली सैनिकको डफ्फा परिवर्तन गरिएको छ । मालीमा तैनाथ सातौं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो । मालीमा प्रमुख सेनानी संगीत पुन नेतृत्वको आठौं डफ्फाको १३९ जनाको टोली पठाइएको छ । पुन नेतृत्वको टोली साउन २६ गते नै मिशन इलाका प्रस्थान गरिसकेका छन् । […]

१३९ जना नेपाली शान्ति सैनिक माली प्रस्थान

काठमाडौं।संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ १३९ जना नेपाली शान्ति सैनिक अफ्रिकी राष्ट्र मालीतर्फ प्रस्थान गरेका छन।प्रमुख सेनानी संगित पुनको नेतृत्वमा राष्ट्रसंघको चार्टर फ्लाइटमा उनीहरु माली गएका हुन्।कोरोना महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप शान्ति सैनिक सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरुको पालना गरी पठाइएको नेपाली सेनाले जनाएको छ।९७ जना नेपाली शान्ति सेनाको टोली काठमाडौं फर्केको छ।

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडाैं।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन्।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने,“अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ,अहिले रुवाण्डाको जनशक्ति घटेको छ।”नेपालले सन् १९५८ मा लेबनानबाट सैनिक पठाउन सुरू गरेको हो।

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडौँ / संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन्... The post धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो appeared first on Purbeli News.

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडाैं।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन्।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने,“अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ,अहिले रुवाण्डाको जनशक्ति घटेको छ।”नेपालले सन् १९५८ मा लेबनानबाट सैनिक पठाउन सुरू गरेको हो।