आवासीय चिकित्सकहरुलाई समान निर्वाह भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघको माग

आवासीय चिकित्सकहरुले निर्वाह भत्ता प्राप्त नगरेको र प्राप्त गरिरहेकाहरुको पनि न्यून भएकाले समयानुकूल परिमार्जन गरी समान निर्वाह भत्ता उपलब्ध गराउन माग गरेको हो।