अन्जनले फाइनल खेल्न नपाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल्न नपाउने भएका छन् । नेपालले शनिबार प्रतियोगिताको फाइनल खेल्दा अन्जन टोलीमा नहुने भएका हुन् । बंगलादेशविरुद्ध बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्याउन नायक बनेका अन्जनले खेलमा पहेंलो कार्ड पाएका थिए । जारी प्रतियोगितामा अन्जनको यो दोस्रो पहेंलो कार्ड […]

सम्बन्धित सामग्री

फाइनल खेल्ने आशा कायमै राख्न नेपालले नामिबियालाई हराउनै पर्ने

१७ फागुन, काठमाडौं । त्रिवि क्रिकेट मैदानमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजमा भोलि शुक्रबार नामिबियासँग पराजित भए नेपालले फाइनल खेल्न नपाउने समीकरण बनेको छ । नेदरल्यान्ड्स नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नामिबियाले नेपाललाई पहिलो खेलमा २० रनले हराएको […]

मलाई विश्वास छ, हाम्रो टोलीले उपाधि घर लिएर जानेछ : सावित्रा भण्डारी

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले आज राति जोर्डनविरुद्ध हुने  फाइनल खेलमा  खेलाडीको रुपमा मैदानमा नभएपनि मैदानबाहिर आफ्नो देशको समर्थनमा हुने बताएकी छन् । फ्रान्स क्लबमा आवद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध आज रातिहुने फाइनल खेल खेल्न नपाउने भएपछि यस्तो बताएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली टोलीलाई हौसला दिएकी छन् […]

साम्बा किन खेल्न पाउँदिनन् जोर्डनसँगको फाइनल ?

साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियन्सिपको फाइनल खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा खेल्न नपाउने भएकी छिन् ।

फिफाद्वारा रुसलाई प्रतिबन्ध, यूईएफएमा पनि रुस निलम्बित

काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई प्रतिबन्ध लगाएको छ । त्यस्तै युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले पनि रुसलाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको जनाएको छ।रुसले युक्रेनमा आक्रमण गरेपछि फिफा र यूईएफएले रुसलाई सबै खालका प्रतियोगिताबाट निलम्बन गरेका हुन् । फिफाको निलम्बन सँगै रुसले मार्च २९ मा पोल्यान्डसँग हुने विश्व कप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न नपाउने भएको छ।यूईएफएले यसअघि नै रुसमा हुने भनिएको च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारिसकेको छ ।तस्बिर : गेटी इमेजेज

फाइनल गुमाउने भए नेपाल र भारतका मुख्य प्रशिक्षकले, अञ्जनले पनि खेल्न नपाउने

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र भारतका मुख्य प्रशिक्षक इगोर स्टिमाचले फाइनल गुमाउने भएका हुन् । प्रतियोगिताका सबैभन्दा बढी सक्रिय यी दुई प्रशिक्षकले फाइनल गुमाउने हुँदा खेल प्रेमीहरू निराश बनेका छन् ।

सर्जियो अग्वुइरोले गुमाउन सक्छन् च्याम्पियन्स लिग फाइनल

एजेन्सी । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । र, विगत १० वर्षदेखि निरन्तर सिटीबाट उत्कृष्ट प्रदर्शन गरिरहेका सर्जियो अग्वुइरोका लागि सिटीको जर्सीमा मैदान उत्रने यो अन्तिम अवसर हो । तर, यसका बाबजुद अग्वुइरोले यस खेल खेल्न नपाउने सम्भावना पनि उत्तिकै छ । सिटीका प्रशिक्षक पेप गार्डीओलाले बिदाई खेलका रुपमा अग्व...