काठमाडौं, ६ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ । मंगलबार हुने खेलमा लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रचिष्पर्धा गर्दैछन् । मुम्बईमा हुने दुई टोलीबीचको खेल ७ः४५ बजे सुरु हुनेछ । ६ खेलमा ८ अंक जोडेको लखनउ तेस्रो स्थानमा रहेको छ । लखनउ आज पाँचौ जित निकाल्ने […]