बालक मृत्यु प्रकरण: जनकपुर न्यूरो अस्पताल र मृतकका परिवारबीच १० लाख रूपैयाँमा मिलापत्र

जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना  १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ। उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कानूनबमोजिम कारबाही गरिनुपर्ने मागसहित आन्दोलन गरिएपनि प्रहरी प्रशासनकै रोहबरमा पीडित परिवारलाई थामथुम पारिएको हो।

सम्बन्धित सामग्री