रङ्गशाला निर्माणका लागि एक अर्ब २७ करोडको बोलपत्र अह्वान

धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले आफैँ निर्माण गर्ने गरी बोलपत्र अह्वान गरेको छ । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार रु एक अर्ब २७ करोड ४८ लाख ८५ हजार लागतमा रङ्गशाला निर्माण गर्न बोलपत्र आह्वान गरिएको हो । यसअघि वनाइएका संरचनाको समेत उपयोग …

सम्बन्धित सामग्री

‘प्रेम आलेले मागे १० अर्ब’

काठमाडौं, २९ चैत्र । नेकपा (एकीकृत समाजवादी)का सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले सडक निर्माणका लागि सरकारसँग १० अर्ब बजेट माग गरेका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद आलेले सडक निर्माणका लागि सरकारसँग १० अर्ब बजेट माग गरेका हुन्। सांसद् आलेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विगतमा नै वैकल्पिक राजमार्गमा रहेको सडक धनगढी-खुटिया-बझाङ-चैनपुरहुँदै उरेसम्मको सडक दक्षिणमा […]

प्रदेश १ सरकारद्वारा लोकमार्ग निर्माणका लागि ५ अर्ब बजेट विनियोजन

विराटनगर– प्रदेश १ सरकारले लोकमार्गहरू निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशमा सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन गरिएको बताए । इटहरीमा टेङ्ग्रा खोलालाई बुढीखोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ । त्यस्तै, स्थानीय  तह जोड्ने […]

प्रदेश १ : लोकमार्ग निर्माणका लागि ५ अर्ब बजेट

विराटनगर : प्रदेश १ सरकारले  लोकमार्गहरू निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशमा सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन भएको छ। इटहरी र धरानको गुरु योजना बनाउनका लागि बजेट विनियोजन गरेको सरकारले इटहरीमा टेङ्ग्रा खोलालाई बुढीखोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विनियोजन गरेको छ।त्यस्तै,स्थानीय  तह जोड्ने सडकका लागि ४४ करोड,जनता आवासका लागि २५ करोड,निर्वाचन क्षेत्र पुर्वाधा

औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड

झापा– सरकारले झापाको दमकमा औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले झापाको दमकमा औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए ।देशका विभिन्न प्रदेशमा औद्योगिक पार्क निर्माण गर्ने क्रममा झापाको दमकमा औद्योगिक पार्क […]

६५५ स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब

काठमाडाैं : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ६५५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने भएको छ।अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि रु १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए। सरकारले यसपटक स्वास्थ्य क्षेत्रमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ।दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७९–२०८७ कार्यान्वयन गरिने र पुराना, जीर्ण अवस्थामा रहेका स्वास्थ्य पूर

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि एक अर्ब

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले एक अर्ब बजेट उपलव्ध गराएको छ । दाङ देउखुरीमा स्थायी राजधानीका लागि आवश्यक पर्ने संरचना बनाउन संघीय सरकारले बजेट उपलव्ध गराएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीय सरकारबाट एक अर्ब प्राप्त भएको जानकारी दिए ।राजधानी निर्माणका लागि प्रदेशको बजेट मात्र अपुग भएकाले संघीय सरकारसँग छलफल गरी बजेट निकाल्न सफल भएको मुख्यमन्त्री केसीले बताए । मुख्यमन्त्री केसीले जग्गा प्राप्तिका विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछ

लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि संघीय सरकारबाट एक अर्ब बजेट

संघीय सरकारबाट लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि एक अर्ब बजेट विनियोजन भएको छ । यसै साता काठमाडौंमा संघीय सरकारसँगको छलफलबाट लुम्बिनी प्रदेशलाई १ अर्बको बजेट पार्न सफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी बिचमा भएको छलफलबाट लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि एक अर्ब बजेटको व्यवस्था गरिएको जनाइएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार अब प्रदेश राजधानी

विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड अपुग

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न १ अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड रकम अपुग भएको हो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अधिकारीले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ब्रिफिङ गर्दै सो कुराको जानकारी दिएका हुन् ।मन्त्री पौडेललाई बुझाइएको विवरणमा हालसम्म विद्यालय व्यवस्थापन समितिमार्फत ५ हजार ५६४, निर्माण व्यवसा

पूर्वाधार निर्माणका लागि १३ अर्ब २१ करोडको बजेट

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा पूर्वाधार निर्माणका लागि १३ अर्ब २१ करोडको बजेट रहेको छ। प्रदेश सरकारले ल्याएका विभिन्न सडक, पक्की पुल तथा अन्य पूर्वाधारको निर्माणको लागि यो बजेट खर्च गरिनेछ।

केन्द्र र प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि १ अर्ब ३० करोड बजेट

सरकारले केन्द्रमा ३०० र प्रदेशमा ५० शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल निर्माणका लागि एक अर्ब ३ करोड बजेट विनियोजन गरेको छ।