एमाले महासचिव पोखरेल भन्छन्ः ‘धेरै राजनीतिक दलहरु हुँदा राष्ट्रको भविष्य अध्यारो हुन्छ’

काठमाडौं, २३ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले धेरै राजनीतिक दल हुँदा मुलुकको भविष्य अध्यारो हुने बताएका छन् । आज (शनिबार) एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब बलियो राजनीतिक दल निर्माणतर्फ लाग्नुपर्ने बताएका हुन् । ‘जतिधेरै राजनीतिक दलहरु, त्यतिधेरै नीतिगत विचलन, जतिधेरै राजनीतिक दलहरु त्यत्तिधेरै राजनीतिक अस्थिरता, जतिधेरै राजनीतिक […]

सम्बन्धित सामग्री

भविष्यको प्रधानमन्त्री ओली की देउवा, मंसिर ४ मा जनमत संग्रहः महासचिव पोखरेल

‘गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य छैन, गठबन्धनसँग चुनावमा जाने नेतृत्व पनि छैन। भविष्यको प्रधानमन्त्री को हो? भन्न सक्दैन ५ दलीय गठबन्धन। अब नेपाल, लोकतन्त्र, गणतन्त्रको युगमा प्रवेश गरेका बेलामा अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता छैन। जति धेरै रा...

स्वाधिनताको मामिलामा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिन जरुरी: महासचिव पोखरेल

उनले नेपालका राजनीतिक दलहरु अधिकारको सम्बन्धमा मिल्ने गरेको भएपनि देशको आर्थिक, सामाजिक मुद्धामा भने मिल्न नसकेको बताए।...