ज्येष्ठ नागरिकका लागि सुरक्षित आश्रयस्थल बनाउँदै नुवाकोट रेडक्रस

गत १० भदौको बाढीअघि विदुर नगरपालिका– ५ मा रहेको देवीघाट ज्येष्ठ नागरिक अध्ययन तथा संरक्षण प्रतिस्ठानमा आश्रित  रहेका ज्येष्ठ नागरिकहरूका लागि नुवाकोट रेडक्रसले अस्थायी आश्रयस्थल बनाउने भएको छ ।