इलाममा धामी चढ्याे भनेर चिच्याएका श्रीमानले गरे श्रीमती र छाेरीकाे हत्या, घरपालुवा कुकुर पनि मारे

इलाममा एक व्यक्तिले श्रीमती र छोरीको हत्या गरेका छन् । उनले घरमा रहेको कुकुर पनि मारेका छन् ।