३० पुस, जनकपुरधाम । किसानको विभिन्न समस्या समाधान गर्नुपर्ने माग राख्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार प्रदेश २ का जिल्लाहरुमा प्रदर्शन गरेको छ । प्रदेशको अस्थायी राजधानी जनकपुरधामसहित प्रदेश २ का जिल्लामा किसानले हलो, कोदालो, ढकियासहित प्रदर्शन गरेका छन् । जनकपुरधाममा स्थानीय रमानन्द चोकबाट निकालिएको र्याली नगरको विभिन्न भाग परिक्रमा गरेको छ । […]