पाैडी खेल्न गएका दुई बालक तिला नदीमा बेपत्ता

कालीकोट – महाबै गाउँपालिका ५ को संग्रौलामा रहेकाे तिला नदीमा पौडी खेल्ने क्रममा दुई जना बालक बेपत्ता भएका छन् ।  नदीमा बेपत्ता हुनेमा त्यही ठाउँका १७ वर्षीय अपिल भट्टराई र दीपेन्द्र भट्टराई रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी भूपेन्द्रबहादुर शाहीले बताउनुभयो ।  बेपत्ता भएका दुवै जनाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी घटनास्थलमा गएको छ । 

सम्बन्धित सामग्री

उदयपुरका दुई बालिका सुनकोशी नदीमा बेपत्ता

उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा नगरपालिका– १४ का वडाध्याक्ष हिमराज मगरले जानकारी दिए ।

उदयपुरका दुई बालिका सुनकोशी नदीमा बेपत्ता

उदयपुर, २३ असार । उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका(१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता […]

दुई बालिका सुनकोशी नदीमा बेपत्ता

उदयपुर – उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा […]

तुइनबाट खसेर एक किशाेर महाकाली नदीमा बेपत्ता

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङका सचिन बुढाथोकी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता हुनुभएको छ ।  १७ वर्षीय बुढाथाेकी भारतबाट घर आउने क्रममा तुइन चुडिएर नदीमा बेपत्ता हुनुभएकाे दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता हुनुभएका बुढाथोकीको प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रसाशन कार्यालय र स्थानीयवासीकाे टोलीले खोजी गरिरहेको छ ।  डोरी के कारणले चुँडिएको हो भन्ने थाहा नभएकाले यसको अनुसन्धान गरिने डीएसपी अधिकारीले जान...

कालीगण्डकी नदीमा बेपत्ता युवक मृत फेला

पाल्पा । स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । भारतको लखनउका २३ वर्षीय बिलाल अहमद सोमबार विहान पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएका हुन् । उनी बैशाख २२ गते पोखरा भ्रमणबाट फर्कर स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । बेपत्ताको नदी किनारमा […]

भेरी नदीमा बेपत्ता तीन बालबालिकाको शव फेला

काठमाडौं, ४ चैत्र । भेरी नदीमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। नदीमा नुहाउँने क्रममा बेपत्ता भएका बालबालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार तीनजना मध्ये एकजनाको बुधबार र दुई जनाको बिहीबार भेटिएको हो । बेपत्ता हुनेमा लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढा, सोही नगरपालिकाका १२ वर्षीय कृष्ण सिन्जाली र […]

भेरी नदीमा बेपत्ता बालबालिकाको शव भेटियो

गत शनिबार नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको अस्ती बुधबार र दुईजनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीकाअनुसार लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुल नजिकै बुधबार शव भेटिएको थियो। यस्तै भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिंजालीको बिहीबार दिउँसो दिउँसो १ बजे  र सोही ठाउँकी १२

भेरी नदीमा बेपत्ता चार बालबालिका अझै भेटिएनन्, फर्कियो गोताखोर

सुर्खेतः भेरी नदीमा बेपत्ता भएका चार जना बालबालिका अझै भेटिएका छैनन्। उनीहरु चारै जनालाई सशस्त्र प्रहरीको तालिम प्राप्त गोताखोर टोलीले खोजी गरेको थियो। यद्यपि, बेलुकासम्म पनि फेला नपरेपछि टोली फर्किएको छ ।   भेरी नदीमा सोमबार बिहान करिव १० बजेदेखि सशस्त्रको गोताखोर टोलीले खोजी कार्य सुरु गरे पनि बेलुकासम्म फेला नपरेपछि…

भेरी नदीमा बेपत्ता तीन बालबालिकाको खोजीमा गोताखोरसहितको टोली परिचालन

सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको छ । नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली र बाँकेको शम्शेरगञ्जस्थित रिर्जभ गणबाट चार जनाको गोताखोर टोली परिचालन गरिएको हो । सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित रामघाट दशरथपुर जोड्ने झोलुङ्गे पुल नजिक शनिबार भेरी नदीमा नुहाउने क्रममा स्थानीय […]

भैसी चराउन गएका बालक बाणगंगा नदीमा बेपत्ता

कपिलवस्तु नगरपालिका वडा नम्बर १० चेत्रादेइका एक बालक बाणगंगा नदीमा बेपत्ता भएका छन्।