भारतमा प्रदर्शन हुँदै ‘जीवन काँडा कि फूल’

दुई वर्षअघि नेपालमा सार्वजनिक प्रदर्शन भएको फिल्म ‘जीवन काँडा कि फूल’ भारत पनि प्रदर्शन हुने भएको छ । फिल्म भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ प्रदर्शन गर्न लागिएको कार्यकारी निर्माता जुनु गौतमले बताइन् । उनका अनुसार फिल्म सेप्टेम्बर २ मा भारतका सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुन लागेको हो ।  फिल्म साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृति ‘जीवन काँडा कि फूल’ माथि बनेको हो ।झमकको कृति प