कोभिडले सौराहाका दक्ष जनशक्ति पलायन

तीनदशक भन्दा बढी समय सौराहाका होटल व्यवस्थापनमा बिताउनुभएका रामहरि देवकोटा कोभिडसँगै विस्थापित हुनुभएको छ । सौराहामा ३२ वर्षसम्म विभिन्न होटलको व्यवस्थापन हेर्नुभएका उहाँ कोभिडले होटल बन्द भएपछि पेशा नै छाडेर गाउँ फर्कन बाध्य हुनुभएको हो । विसं २०४७ मा बाघमारा वाइल्डलाइफ रिसोर्टबाट व्यवस्थापनको काम थाल्नुभएका देवकोटा सोही होटलमा २० वर्ष, रोयल टाइगर र होटल जङ्गल …

सम्बन्धित सामग्री

दक्ष जनशक्ति उत्पादनमा भूमिका खेल्न प्राध्यापकलाई आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्राध्यापकहरूलाई आग्रह गरेका छन् । नेपाल पत्रकार संघको ६०औँ वार्षिक तथा हीरक महोत्सवका अवसरमा बिहीबार प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति देउवाले...

दक्ष जनशक्ति उत्पादनमा भूमिका खेल्न प्राध्यापकलाई प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्राध्यापकहरूलाई आग्रह गरेका छन् । नेपाल पत्रकार संघको ६०औँ वार्षिक तथा हीरक महोत्सवका अवसरमा बिहीबार प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति...

दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले संकल्प गरौं: शिक्षामन्त्री

नेपालगञ्ज, २२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नेमा संकल्प गर्नुपर्ने बताएका हुन् । राज्यको ३० प्रतिशत व्यायभार […]

दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले संकल्प गरौँः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन्।...

दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रको लगानी आवश्यक : शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादन गर्ने गरी शिक्षा क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग शिक्षा मन्त्रालयमा भएको भेटमा मन्त्री पौडेलले नेपालमा शिक्षित बेरोजगारको समस्या रहेको भन्दै त्यसको अन्त्यका लागि दक्ष जनशक्ति उत्पादनमा लगानी अभिवृद्धि गर्नुपर्ने बताए ।“विश्वविद्यालयबाट उत्पादन भएका शिक्षित जनशक्तिमा दक्षताको अभाव छ, […]

‘दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रको लगानी आवश्यक’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादन गर्ने गरी शिक्षा क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघसँगको भेटमा मन्त्री पौडेलले शिक्षित बेरोजगारको समस्या समाधान गर्न दक्ष जनशक्ति उत्पादनमा लगानी अभिवृद्धि गर्नुपर्ने बताए ।‘विश्व विद्यालयबाट उत्पादन भएका शिक्षित जनशक्तिमा दक्षताको अभाव छ, शिक्षित युवाहरू रोजगारी खोजेर भौँतारिएका छन्,’ उनले भने, ‘दक्षता अभावका कारण कायम बेरोजगारी अन्त्य गर्न निजी क्षेत्रले काम गर्न

बैतडी: दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द

दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ। जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो।