अनलाइन ट्यालेन्ट शो २०२३ घोषणा

विश्वभरका ट्यालेन्टहरुलाई भर्चुअल माध्यमबाट छनौट गरि विजेता घोषणा गर्ने उदेश्यले आयोजना हुँदै आएका अनलाइन ट्यालेन्ट शोको दोस्रो संस्करण ‘अनलाइन ट्यालेन्ट शो २०२३’ घोषणा भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच शो घोषणा भएको हो । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । आयोजक हिमालयन म्युजिक एकेडेमी अमेरिकाको अध्यक्ष पुष्प गजमेरले आफूहरु विदेशमा भएपनि नेपाली भाषा, संगीत, साहित्य र नेपालप्रति समर्

सम्बन्धित सामग्री

‘ट्यालेन्ट शो’को दोस्रो संस्करण घोषणा

काठमाडौं । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा ‘अनलाइन ट्यालेन्ट शो कम्पिटिसन’को दोस्रो संस्करण घोषणा गरिएको छ । विश्वभरका प्रतिभालाई ‘भर्चुअल’ माध्यमबाट छनोट गरी आयोजना हुन लागेको कार्यक्रमले नेपालीलाई आफ्नो भाषा, साहित्य, सङ्गीत तथा कलाका माध्यमद्वारा एकीकृत गराउने निर्माता पुष्प गजमेरले बताउनुभयो । उहाँका अनुसार हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा […]

अमेरिकामा दोस्रो अनलाइन ट्यालेन्ट शो आयोजना हुने

विदेशमा बसेका र जन्मिएका नेपालीहरुको प्रतिभालाई अनलाइनको माध्यमबाट छनौट गरी उजागर गर्ने उद्देश्यले अनलाइन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण घोषणा भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने अनलाइन ट्यालेन्ट शो २०२३ मा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । हिमालयन म्युजिक एकेडेमी अमेरिकाको अध्यक्ष पुष्प …

नगरिकता विधेयक रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं। नगरिकता विधेयक रोक्न माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन दर्ता गरिएको छ। भदौमा मलेसिया जान ३३ हजार ३०० जनाले लिए श्रम स्वीकृति लिएका छन्। दशैको लागि ८० प्रतिशत हवाइ टिकट बुकिङ भइसकेको छ।भारतको विहारमा चट्याङ लागेर २१ किसानको मृत्यु भएको छ। नेपालीहरुका लागि अमेरिकामा अनलाइन ट्यालेन्ट शो आयोजना हुँदैछ।

अमेरिकामा दोस्रो अनलाइन ट्यालेन्ट शो आयोजना हुँदै

काठमाडौं, ४ असोज । विश्वभर फैलिएर बसेका नेपाली प्रतिभालाई भर्चुअल अर्थात अनलाइनको माध्यमबाट छनौट गरि आयोजना हुन लागेको अनलाइन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण अनलाइन ट्यालेन्ट शो २०२३ घोषणा भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ […]

गायन, वाद्यवादन, नृत्य र कमेडी विधामा अनलाइन ट्यालेन्ट शो आयोजना हुने

काठमाडौं । विश्वभरका प्रतिभालाई भर्चुअल माध्यमबाट छनौट गरि आयोजना हुन लागेको अनलाइन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण घोषणा भएको छ । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । एकेडेमी अध्यक्ष पुष्प गजमेरले आफूहरु विदेशमा भएपनि नेपाली भाषा, […]

‘अनलाइन ट्यालेन्ट शो’ सम्पन्न, पुरस्कार वितरण कोभिड-१९ संकट टरेपछि

काठमाडौं : हिमालयन एकेडेमीको ‘अनलाइन ट्यालेन्ट शो’ सम्पन्न भएको छ। सिर्जनात्मक प्रतियोगिताको उपाधि अनुभव थपलियाले चुमेका छन्। प्रतियोगिता फस्ट रनर्सअप नित्या शर्मा भइन् भने सेकेण्ड रनर्सअपको उपाधि खावात सुब्बाले जिते। खगेन्द्र अधिकारी र बिन्दिया खड्का तेस्रो र चौथो रनर्सअप बने।   कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीले