तत्काल स्थानिय निर्वाचनको मिति घोषणा गर्न माग

काठमाडौं, ३ माघ । निर्वाचन आयोगले तत्काल स्थानिय चुनावको प्रक्रिया थाल्न स्थानिय तहका छाता संगठनहरुले माग गरेका छन् । नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र जिल्ला समन्वय समिति महासंघले तत्काल स्थानिय निर्वाचनको प्रक्रिया सुरु गर्न माग गरेका हुन् । आज एक विज्ञप्ती जारी गर्दै तीन संस्थाका अध्यक्षहरुले संविधानतः निर्वाचित स्थानिय तहहरुको स्थानिय तहहरुको कार्यकाल […]