साग स्वर्णधारी सन्तोषी सम्मानित

 १३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठलाई प्रयास मञ्च नेपालले सम्मान गरेको छ । पूर्वधावक बुद्धवीर लामाको एघारौँ गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो । सन्तोषीले...

सम्बन्धित सामग्री

अमेरिकामा दीपक र आयाशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका भ्रमणमा रहेका ओलम्पियन दीपक विष्ट र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य सम्मानित भएका छन् । सुदूर पश्चिम समाज न्यूयोर्कले मंगलबार तेक्वान्दो खेलमार्फत सुदूरपश्चिम र देशको अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा बढाएकोमा सम्मान गरिएको बताइएको छ । उनीहरलाई कदर पत्रसहित सम्मान गरिएको छ । विष्ट […] The post अमेरिकामा दीपक र आयाशा सम्मानित first appeared on Hamro Khelkud.

मन्देकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी तथा हाल प्रशिक्षक रहेका मन्दे काजी श्रेष्ठ सम्मानित भएका छन् । नवौं उपत्यकाब्यापी कराते तथा किक बक्सिङ प्रतियोगिता –२०८० अन्तरगत केन्द्रिय शाखा डोजोद्वारा आयोजित प्रतितियोगिता दौरान उनलाई शुक्रबार सम्मानपत्रले सम्मान गरिएको हो । उनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचीव टंक लाल […] The post मन्देकाजी सम्मानित first appeared on Hamro Khelkud.

कराँतेका साग बिजेता मण्डेकाजी अष्ट्रेलियामा सम्मानित

सिडनी– दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ अस्ट्रेलियामा सम्मानित भएका छन् । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपाली टोली प्रशिक्षकसमेत रहेका मन्डेकाजीलाई एनआरएन अस्ट्रेलियाले सम्मान गरेको हो । एनआरएन ओसियाना संयोजक दिनेशराज जोशीले एक कार्यक्रमका बिचमा ७ सय अस्ट्रेलियन डलरसहित उनलाई सम्मान गरेका हुन । विदेशी भूमिमा प्राप्त सम्मानले आगामी दिनमा खेलकुदमा […]

साग स्वर्णधारी सन्तोषी सम्मानित

काठमाडौं  । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन् । प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्वधावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो । सम्मानित हुने क्रममा सन्तोषीले हलमा रहेका आफ्ना गुरु रघुराज वन्तलाई पनि मञ्चमा उपस्थित गराइदिन आयोजकसँंग […]

साग स्वर्णधारी सम्मानित

१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन्।

सागकी स्वर्णधारी सन्तोषी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन् । प्रयास मञ्च नेपालले आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो । सम्मानित हुने क्रममा सन्तोषीले हलमा रहेका आफ्ना गुरु रघुराज वन्तलाई पनि मञ्चमा उपस्थित […]

साग पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – १२औं र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा लगातार पदक विजेता उसुका हरिप्रसाद गोले सम्मानित भएका छन् । बुढानीलकण्ठ कुङ्फुले शनिबार विश्व कुङ्फु दिवसका अवसरमा गोलेलाई सम्मान गरेको हो । गोलेले भारतमा सम्पन्न १२औं सागमा रजत र नेपालमै भएको १३औं सागमा थाउलोतर्फ कांस्य पदक जितेका थिए । बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठको नारायणथान […]

साग पदक विजेता सम्मानित

१२औँ र १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा लगातार पदक विजेता उसुका हरिप्रसाद गोले सम्मानित भएका छन् ।बुढानीलकण्ठ कुङ्फुले शनिबार विश्व कुङ्फु दिवसका अवसरमा गोलेलाई सम्मान गरेको हो । गोलेले भारतमा सम्पन्न १२औँ सागमा रजत र नेपालमै भएको १३औँ सागमा थाउलोतर्फ  काँस्य पदक जितेका थिए । बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठको नारायणथान मन्दिरमा आयोजित एक कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, वडा–१ का अध्यक्ष सुरेन्द्र लामा, वडा–३ का अध्यक्ष आकाश धिताल र वडा–

गौरिकासहित पदक विजेता सम्मानित हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघले सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा कीर्तिमानी पदक जित्ने गौरिका सिंहसहितका खेलाडीलाई सम्मानित गर्ने निर्णय गरेको छ । संघले संघको बार्षिक कार्यक्रम अनुसारको १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता दौरान आफ्ना पदक विजेता महिला खेलाडीलाई नगदसहित सम्मानित गर्ने निर्णय गरेको […]

सागका विजेता खेलाडी सम्मानित

काठमाडौँ, ११ साउन: नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित भएका छन् । नेपाल एथलेटिक्स सङ्घद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका आठ पदकधारी तथा खेलाडी सम्मानित भएका हुन् । १३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले तीन स्वर्णसहित कूल आठ पदक जितेको थियो । सागमा सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र […]