चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य’

काठमाडौं, ११ पुष । नेपालको नवगठित सरकारलाई बधाई दिँदै जनवादी गणतन्त्र चीनको विदेश मामिला मन्त्रालयले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार मन्त्रालयका प्रवक्ता माओ निङले नेपालसँगको लामो मित्रतापूर्ण सहकार्य जारी राख्ने बताइन् । “लामो समयको नेपाल–चीन सम्बन्धलाई हामी […]

सम्बन्धित सामग्री

युक्रेन युद्धमा हतियार पठाउने चीन होइन, अमेरिका हो : चिनियाँ विदेश मन्त्रालय

८ फागुन, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेन युद्धमा रुसलाई चीनले हतियार पठाएको भनि दिएको अभिव्यक्ति चीनले प्रतिवाद गरेको छ । चीनको विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार नियमित पत्रकार सम्मेलनमा युद्धको मैदानमा हतियार पठाउने चीन …

अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति अस्वभाविक : चिनियाँ विदेश मन्त्रालय

चिनियाँ विदेश मन्त्रालयले अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति अस्वाभाविक भएको प्रतिक्रिया दिएको छ । शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकी अधिकारीले बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न कारबाही गर्न आह्वान गरेको भाषण सार्वजनिक भएको थियो । त्यसपछि विदेशमन्त्री ब्लिन्केनले आप्नो देशलाई ‘बदनाम’ गरेको आरोप लगाएका थिए ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा  ब्लिन्केनको भाषणले ‘झूटा सूचना फैलाउने, चीनको खतरालाई बढाइचढाइ गर्ने, च

अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति स्वाभाविक छैन :  चिनियाँ विदेश मन्त्रालय

चिनियाँ विदेश मन्त्रालयले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकी अधिकारीले बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न कारबाही गर्न आह्वान गरेको भाषण सार्वजनिक भएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आप्नो देशलाई ‘बदनाम’ गरेको आरोप लगाउनु भएको छ।   मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा ब्लिन्केनको भाषणले “झूटा सूचना फैलाउने, चीनको खतरालाई बढाइचढाइ गर्ने, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने […]

हुम्लालाई चीनले दियो स्वास्थ्य र खाद्य सामग्री

काठमाडौँ– उत्तरी छिमेकी चीनले नेपालको सीमावर्ती जिल्ला हुम्लालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिहीबार चिनियाँ विदेश मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रका स्थानीय अधिकारीले हुम्लालाई स्वास्थ्य तथा दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् । यो सहयोगलाई राजदूत यान्छीले महामारीविरुद्ध दुई देशको संयुक्त लडाइँको एक महत्वपूर्ण पक्ष भनेकी छन् […]

नेपालमा रेल कुदाउन चीन आतुर

बेइजिङ । नेपालमा चिनियाँ रेलको चर्चा चल्छ । चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन् । चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म ...

दोक्लाम चीनकै हिस्सा हाे :चिनियाँ विदेश मन्त्रालय

माघ ८ – चिनियाँ विदेश मन्त्रालयले दोक्लाम चीनकै हिस्सा भएको दोर्होयाउँदै उक्त क्षेत्रमा आफ्नो देशले सडक बनाउनु जायज भएको बताएको छ । बेइजिङमा आय...