माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता आङबुहाङ एमाले ओली समूहको केन्द्रीय सदस्य

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता टंक आङबुहाङ एमाले ओली समुहको केन्द्रीय सदस्य बनेका छन्। प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकपक्षीय निर्णय गर्दै थप गरेका केन्द्रीय सदस्यको सूचीमा उनको पनि नाम छ।

सम्बन्धित सामग्री