मिडिया विधेयक प्रतिनिधिसभाले समितिमा पठायो

काठमाडौं : प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयक २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक बहुमतले स्वीकृत भएसँगै विकास तथा प्रविधि समितिमा पठाएको हो।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए। सामान्य छलफलपछि आजै समितिमा पठाउने गरी स्वीकृत गरिएको हो। समितिमा छलफल पछि पुन: प्रतिनिधिसभाले स्वीकार गर्नेछ र राष्ट्रियसभामा पठाइनेछ।यो विधेयक प्रेस स्व

सम्बन्धित सामग्री

मिडिया विधेयक छलफलका लागि समितिमा

काठमाडौँ। नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।

मिडिया विधेयक छलफलका लागि समितिमा

प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई बै...

मिडिया विधेयक छलफलका लागि संसदीय समितिमा पठाइयो

काठमाडौं : नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको…

मिडिया विधेयक पत्रकारको हित बमोजिम नै ल्याउँछौं : मन्त्री थापा

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले मिडिया विधेयकका विषयमा धेरै शंका नगर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा बुधबारदेखि सुरु भएको आधारभूत पत्रकारिता तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले मिडिया विधेयक पत्रकारको हकहित स्थापित गर्ने गरी अगाडि बढाइने बताए ।मन्त्री थापाले प्रदेश सरकारले अगाडि बढाएको आमसञ्चार विधेयक अहिले विधायन समितिमा छलफलकै क्रममा रहेको जानकारी गराए । पत्रकार र सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह अनुसार म