महाकाली नदीमा चारवटा झोलुंगे पुल निर्माण प्रक्रिया अघि बढिसक्यो : गृहमन्त्री खाँड

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदीमा ४ वटा झोलुंगे पुल निर्माण प्रक्रिया थालनी भइसकेको बताएका छन्। सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री खाँडले भने, 'महाकाली नदीमा ४ वटा पुल, विस्थापित गरेर झोलुंगे पुल निर्माण थालनी प्रक्रिया अघि बढेको छ। दार्चुला जिल्लामा व्यास गाउँपालिका २ को जयसिंह धामीको तुइन तर्ने बेलामा  खोलामा बेपत्ता भएका छन्।'हिँडेर जाँदा २ दिनको समय लाग्ने भएकाले धामीको टोलीले तुइन तर्न बाध्य भएको उनको भनाइ छ। बेपत्ता धामीको भारततर्फ पनि ए