RajdhaniDaily.com | काठमाडौं । करदातालाई नियमित रूपमा कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका ३३ जना -
काठमाडौ । प्रसूति सेवाका लागि अस्पताल पुगेकी बबिता पासवानले पैसा नभएका कारण अस्पतालबाहिर सडक पेटीमै शिशु जन्माउनुपरेको घटनामा छानबिन समितिले अस्पताल प्रशासन, ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा आमा सुरक्षा कार्यक्रम कार्यान्वयनको नीतिगत पक्षमा कमजोरी औंल्याएको छ। राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा २५ भदौमा भएको घटनाको अध्ययन गरेको समितिले अस्पतालमा पुगिसकेकी गर्भवती महिलालाई आवश्यक उपचार, परामर्श र […]
Kathmandu. Nepali Congress leader Dr. Shekhar Koirala has expressed concern over the internal division and factionalism within the party and called for the party to be united. In a press release issued on Thursday, Dr. Koirala expressed concern about the upcoming general convention of the Congress and the current state of the country.In the statement, Dr. Koirala wrote, 'Nepali Congress today is deviating from its heritage and ideals. We are neither invincible nor victorious. We have become like a helmsman who is divided and has lost his way.' He emphasized the need to unite the party by embracing the political...
हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी संकलन हुने गरेको छ । ‘स्थानीयलाई गैरकानुनी रुपमा जडीबुटी संकलन गर्नेको पहिचान छ, यद्यपि सुरक्षाका कारणले उनीहरु नाम बताउन चाहदैनन् ।’ बागेढुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रङ्गबहादुर शाहीले भने। अध्यक्ष शाहीले जीवन सुरक्षाका त्रासले उपभोक्ता समितिका सदस्यहरू चोरी गर्नेको नाम बताउन चाहादैनन भन्छन्। चङ्खेली गाउँपालिका–२ […]
Kathmandu. Nepali Congress MP Bishnu Bahadur Khadka has drawn the government's attention to the shortage of specialist doctors in the provincial hospitals of Karnali Province.nbsp;Speaking during a special time in today's House of Representatives meeting, MP Khadka stated that the health service situation in Karnali, a remote and underdeveloped province, is dire. He complained that the lack of specialist doctors such as cardiologists, urologists, and neurologists in provincial hospitals forces locals to die prematurely.nbsp;‘The Cathlab machine has been installed for two years, but there is no cardiologist doctor there. There is neither a urologist nor a neurologist,’ MP Khadka said...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले स्थानीय तहमा कार्यरत १७५ कर्मचारीको एकै पटक सरुवा गरेको छ। प्रदेश सरकारको २०८३ भदौ ३१ गतेको निर्णयअनुसार स्थानीय तहका विभिन्न सेवा तथा समूहमा कार्यरत कर्मचारीहरूको सरुवा गरिएको हो। प्रदेश सरकारले स्थानीय तहका विभिन्न सेवाका कर्मचारीलाई आवश्यकता तथा व्यवस्थापनका आधारमा सरुवा गरेको जनाएको छ। सरुवा हुने कर्मचारीहरूको विवरण :