कार्यालय समयमा अफिसमा नबस्ने २३ जना कर्मचारीसँग स्पष्टीकरण माग

जनकपुरधाम – सिरहाको लहान नगरपालिकामा कार्यालय समयमा अफिसमा नबस्ने २३ जना कर्मचारीसँग स्पष्टीकरण माग गरिएको छ। आइतबार नगरप्रमुख महेश चौधरीले कार्यालयमा छड्के गरेपछि कार्यालय समयमा अफिसमा धेरै कर्मचारी अनुपस्थित थिए। त्यसपछि उपस्थित नभएका तथा हाजिरी नभएका कर्मचारीसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम नन्द भुसालले नगरपालिकाको कार्यालयमा कार्यरत विभिन्न पदका […]