इन्द्रचोकको पार्किङ हटाउँदै महानगर

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रचोकको पार्किङ हटाउन सुरु गरेको छ । इन्द्रजात्रालाई लक्षित गरेर इन्द्रचोकको पार्किङ हटाउन मंगलबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठले स्थलगत अनुगमन गर्दै निर्देशन दिएपछि बुधबारदेखि पार्किङ हटाउन सुरु गरेको महानगर प्रहरीले जनाएको छ । वसन्तपुर चोकदेखि इन्द्रचोक क्षेत्र र असन गल्ली, मखन गल्लीतर्फ सबैतिरबाट गाडी आउने भएकोले अव्यवस्थित बनेकोले जात्रा सञ्चालन […]

सम्बन्धित सामग्री

सडकको पार्किङ हटाउँदै पोखरा महानगर

कास्की । पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन थालेपछि यातायातमा समस्या हुन थालेको छ भने यसले दुर्घटनाको जोखिम पनि बढाएको छ ।

सडकको पार्किङ हटाउँदै पोखरा महानगर

काठमाडौँ,२४ माघ । पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन थालेपछि यातायातमा समस्या हुन थालेको छ भने यसले दुर्घटनाको जोखिम पनि बढाएको छ । सडकमा बढिरहेको सवारीको चापसँगै सडक दुर्घटना बढ्ने र […]

डडेल्धुरामा अव्यवस्थित पार्किङलाई प्रहरीले हटाउँदै

डडेल्धुरा । डडेल्धुराको सदरमुकामसँग जोडिएको महाकाली राजमार्गमा सवारी साधनको अव्यवस्थित पार्किङले आवागमनमा समस्या भएकाे छ । सवारी साधनको आवागमनमा समस्या भएपछि प्रहरीले पार्किङ हटाउन थालेको हाे । सडकको स्तरोन्नति र पार्किङ व्यवस्थापन गर्न सरोकारवाला निकायको ध्यान जान जरूरी छ । डडेल्धुराको सदरमुकामसँग जोडिएको महाकाली राजमार्गमा सवारी साधनको पार्किङले आवागमनमा समस्या देखिएपछि प्रहरीले हटाउने अभियान थालेको […]

पोखरा महानगरले आजदेखि प्रयोजन विपरीतका अन्डरग्राउन्ड संरचना हटाउँदै

१५ कात्तिक, पोखरा । पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि पोखरा महानगरले मंगलबारदेखि पार्किङ प्रयोजन विपरीत प्रयोग भएका अन्डरग्राउन्ड खाली गराउने भएको छ । महानगरले सोमबार (हिजो) सूचना जारी गरी आज (मंगलबार)बाट अन्डरग्राउन्डमा बनेका व्यवसायिक संरचना खाली गराउने जनाएको हो । महानगरको सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र रहेका भूमिगत पार्किङलाई सोही प्रयोजनमा लागि […]

भाटभटेनीका अवैध संरचना हटाउँदै महानगर

काठमाडौं :  काठमाडौं महानगरपालिका वडा नम्वर ३२ मा (कोटेश्वरमा) रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना हटाउन सुरु गरेको छ। बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको छ।भाटभटेनी सुपर मार्केटको बेसमेन्टको पार्किङ प्रयोजनका लागि नक्सा पास  गरेर अर्काे प्रयोजनमा लगाइएकाले  हटाउन लागेको काठमाडौं नगरपालिका नगर प्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिए। पछिल्लो साता महानगरले महानगर क्षेत्रभित्रका अवैध संरचनाहरूलाई हटाउने अभियानलाई तीव्रता दिएको

न्युरोडको सुरज आर्केडमा निर्माण गरिएका अनधिकृत संरचना हटाउँदै काठमाण्डौ महानगर

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत आज  न्युरोडको सुरज आर्केडमा निर्माण गरिएका अनधिकृत संरचना हटाउने भएको छ । महानगरपालिकाको टोली जाने खबर पाएपछि पसल बन्द गरेर त्यहाँबाट केही व्यापारीहरु निस्किएका छन् भने केहीले सामान प्याक गर्न थालेका छन् ।  आर्केडले पार्किङ गर्ने भनिएका ठाउँमा अन्य सामान राखेको छ । ती सामग्री हटाउने र पार्किङका लागि खाली गर्ने तयारीमा रहेको महानगरपालिकाले जनाएको छ । सुरज आर्केडको बेसमेन्ट खाली गर्न पुगेको टोलीले त्यहाँ रहेका अरु तीन वटा भवनहर...

महानगरको ‘एक्सन’पछि राहदानी विभागको 'सेवाग्राही होल्डिङ सेन्टर' पार्किङमा परिणत

काठमाण्डौ – त्रिपुरेश्वरमा रहेको राहदानी विभागले सेवाग्राहीको लागि होल्डिङ सेन्टरको रुपमा प्रयोग गर्दै आएको आफ्नो भवनको बेसमेन्टमा अब गाडी पार्किङ गर्ने जनाएको छ । काठमाण्डाै महानगरले नियमविपरीत बनाएका वा प्रयोजनमा ल्याएका संरचनाहरु हटाउँदै आएको छ । विभागले पार्किङको लागि प्रयोग गर्नुपर्ने बेसमेन्टलाई सेवाग्राहीको लागि होल्डिङ सेन्टरको रुपमा प्रयोग गर्दै आएकोमा आज त्यहाँ पुगेको महानगरको टोलीले बेसमेन्टमा राखिएका कुर्सीहरु पनि हटाएको छ ।  विभागमा दैनिक २५ सय भन्दा धेरै सेवाग्राही आउने गर्छन् । यसरी ठूलो ...

मेयर बालेन शाह र अल्फा केयरका सञ्चालकबीच चर्काचर्की (भिडियाे)

काठमाडाैँ – काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाह र अल्फा फार्मेसीका सञ्चालकबीच चर्काचर्की भएकाे छ। अवैध संरचना हटाउँदै हिँडेका मेयर शाह काठमाडाैँकाे नयाँ बानेश्वस्थित अल्फाबिटा भवनमा सञ्चालनमा आएकाे अल्फा केयर फार्मेसीकाे जग्गा नक्साकाे विषयकाे कुराकानीकाे क्रममा उनीहरूबीच चर्काचर्कीकाे अवस्था सिर्जना भएकाे हाे। अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ। पार्किङ भने सडक […]

बालेनले जंगिएर सोधे : घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?

९ भदौ, काठमाडौं । अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार अल्फा बिटा कम्प्लेक्समा पुगे । नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ । पार्किङ भने सडक पेटीमा हुने गरेको छ । मेयर बालेनले घरको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग […]

सडकको पार्किङ हटाउँदै पोखरा महानगर

पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन थालेपछि यातायातमा समस्या हुन थालेको छ भने यसले दुर्घटनाको जोखिम पनि बढाएको छ ।