पाँच सय परिवारलाई खाद्यान्न वितरण

काठमाडौं, (नेस) ।   काठमाडौंमा जारी निषेधाज्ञाका बीच पनि राहत वितरण कार्य रोकिएको छैन । हालै हजुरलाई नमस्ते परोपकारी संस्थाले पाँच सय परिवारलाई विभिन्न चरणमा गरी राहत वितरण गरेको छ । प्रत्येक परिवारलाई एक बोरा चामल, दुई किलो दाल, एक पाकेट तेल र एक पाकेट नुन वितरण गरिएको छ । मजदुर, रिक्सा चालक, ठेलामा व्यापार गर्नेहरू, […]

सम्बन्धित सामग्री

पोषण तत्वसहितको खाद्यान्न वितरण

सिमकोट – हिमाली जिल्ला हुम्लामा पोषण तत्व मिसाइएको खाद्यान्न सर्वसाधारणलाई बितरण गरिएको छ। खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले सुर्खेतबाट हवाई मार्ग हुँदै पठाएको सो खाद्यान्न एक हजार पाँच सय क्वीन्टल लिमिटेडको हुम्ला शाखाको गोदाममा पुगेपछि सर्बसाधारणलाई बिक्री गरिएको हो। सिमकोट गाउँपालिका– ७ की जानकी शाहीले पोषण तत्व मिसाईएको खाद्यान्न चालीस केजी पाएको बताईन। खाद्यान्न […]

लिमिटेडको सिमकोट शाखाद्वारा २१ सयभन्दा बढी क्विन्टल खाद्यान्न छुटमा बिक्री

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाद्वारा दसैँको अवसरमा छुटमा खाद्यान्न वितरण भइरहेको छ। एक हप्ताभन्दा बढी समय लगाएर शाखाले सिमकोट गाउँपालिका र बजारवासी र कर्मचारीलाई सो खाद्यान्न वितरण गरिएको हो। लिमिटेड शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुुसार दसैँको छुटमा दुुई हजार १ सय २० क्विन्टल खाद्यान्न बिक्री वितरण गरिएको छ। शाखाले सो […]

जुम्लामा सुपथ मूल्य पसल सञ्चालन

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले असोज १ गतेदेखि सुपथ खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ । दसैंका लागि प्रतिकिलो रु सात कम गरी खाद्यान्न वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख निर्मल विष्टले जानकारी दिए ।नयाँ दररेटमा आगामी कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने  छ । उनले भने, “आइतबार मात्रै सहुलियत पसलबाट चार सय नागरिकले चामल लिएका छन् । खाद्यान्नमा छुट पाएपछि यहाँका नागरिकलाई राहत पुगेको छ । छ प्रकारका चामल र तीन प्रका

मुगुमा आइतबार मात्र खाद्यान्न वितरण गरिने

मुगु – हिमाली जिल्ला मुगुमा आइतबार मात्र खाद्यान्न खुला हुने भएको छ। जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात नहुनु र ठेकेदारले ढुवानी नगर्नाले र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल मौज्दात नहुनाले अब मुगुमा हप्ताको एक दिन आइतबार मात्र खाद्यान्न लिन पाइने भएको हो। मुगुमा हिजो आइतबारबाट यस्तो सेवा प्रारम्भ भएको हो। हिजो मात्र एक सय भन्दा बढी क्वीन्टल चामल […]

सात सय असहाय अफगानीलाई खाद्यान्न सहयोग

चरम खाद्यान्न अभाव झेलिरहेका अफगानिस्तानका सातसय परिवारले खाद्यान्न सहयोग प्राप्त गरेका छन् । प्रत्येक परिवारलाई ५० केजी गहुँ र त्यति नै परिमाणको चामल वितरण गरिएको विपद् व्यवस्थापन तथा मानवीय मामिला मन्त्रालयका अधिकृत मौलवी जान मोहम्मद सायकले बताए ।असहाय परिवार, बाढी प्रभावित र विस्थापितलाई खाद्यान्न वितरण गरिएको उनले जनाए । अफगानिस्तानलाई कठिन अवस्थामा  सहयोग गर्ने चीन, काजाकिस्तानलगायत दातृराष्ट्र एवं निकायप्रति उनले आभार व्यक्त गरे ।  छिमेकी चीन र काजाकिस्तानबाट प्राप्त खाद्यान्न वि

गोरखाका चेपाङ समुदायलाई खाद्यान्न वितरण

१५ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिएको छ । सम्भव नेपाल नामक संस्थाले मंगलबार पालिकाका करीब आठ सय चेपाङ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । प्रति घरपरिवार दुई हजार रुपैया बराबरको चामल, दाल, तेल, नून लगायतका खाद्यान्न वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रेम खत्रीले बताए । कोभिड–१९ बाट प्रभावित आर्थिक […]

रोजगारबाट विमुख सिटी सफारीका चालकलाई खाद्यान्न वितरण

विराटनगर – कोरोना भाइरस कोभिड १९ महामारीका कारण लामो समयदेखि रोजगारीबाट विमुख भएका सिटी सफारी चालकलाई दीगो विकास संस्थाले विराटनगरमा खाद्यान्न वितरण गरेको छ। बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दीगो विकासको समन्वयमा महानगरका १ सय २ वटा सिटी सफारी चालकलाई राहत प्याकेज वितरण गरेका हुन्। कार्यक्रममा मेयर पराजुलीले निषेधाज्ञाका क्रममा रोजगारीबाट बन्चित भएका सिटीसफारी […]