संसदीय समितिले भन्यो : नोबेलका १० विद्यार्थीलाई पढ्ने वातावरण बनाऊ

२३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विराटनगरको नोबेलमेडिकल कलेजका आन्दोलनरत १० विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाईनिर्देशन दिएको छ । सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी एकहप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो । समितिको […]

सम्बन्धित सामग्री

विदेश जाने विद्यार्थीलाई रोक्न समितिले काम गरिरहेको छ : सभापति जोशी

संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति भानुभक्त जोशीले विद्यार्थी विदेश जाने क्रमलाई रोक्न शिक्षा समितिले सुधारको काम गरिरहेको बताएका छन् ।

ट्रक समितिले दियो १९ विद्यार्थीलाई छात्रवृत्ति

३१ भदौ, बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी (ट्रक) समिति बुटवलले सामुदायिक विद्यालयमा अध्ययनरत १९ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, नवलपुर र स्याङ्जाका सरकारी विद्यालयमा अध्ययनरत ट्रक चालकका छोराछोरी र विद्यालयको सिफारिसका आधारमा अन्य गरी १९ जनालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरिएको हो […]

नोबेलका विद्यार्थीलाई एक हप्ताभित्र पढ्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन

काठमाडौँ – संसदको शिक्षा तथा स्वास्थ्य समितिले विराटनगरस्थित नोबेल कलेजका विद्यार्थीलाई बढ्न सक्ने वातावरण बनाउन निर्देशन दिएको छ। अनाआवश्यक शुल्क लिएको विरोधमा आन्दोलरत १० जना विद्यार्थीलाई कलेजले बढाइबाट बञ्चित गरेपछि विषय संसदीय समितिमा पुगेको थियो। सोमबार चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुसँगको छलफलपछि समितिले विद्यार्थीको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न भनेको हो। समितिले शिक्षा, विज्ञान तथा प्रविधि […]

विद्यार्थीलाई चीन जाने व्यवस्था मिलाउन शिक्षा समितिको निर्देशन

संसदीय समितिले अलपत्र परेर बसेका विद्यार्थीलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोना भाइरसका कारण चीनबाट फर्किएर अलपत्र अवस्थामा बसेका विद्यार्थीलाई तत्काल कूटनीतिक पहल गरी पुनः अध्ययनका लागि चीन पठाउने आवश्यक व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि […]

चीनबाट फर्केका विद्यार्थीलाई पुनः अध्ययनका लागि जाने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, असोज १० । संसदीय समितिले अलपत्र परेका विद्यार्थीलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले कोरोनाका कारण चीनबाट फर्किएका विद्यार्थीलाई तत्काल कूटनीतिक पहल गरी अध्ययनको लागि चीन पठाउने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको हो । परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर […]

जापान जान रोकिएका विद्यार्थीलाई पठाउने व्यवस्था गर्न संसदीय समितिको निर्देशन

१० असोज, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ । ‘जापानमा जाने १३ हजार विद्यार्थीहरुले पैसा बुझाएका छन् । जापानले सीआई पनि गरेको छ । भिसा पठाएको छ, तर जापान जान पाइराखेका छैनन्,’ शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुर्री […]

परीक्षाअघि नै कक्षा १२ का विद्यार्थीलाई खोप दिन शिक्षा समितिको निर्देशन

काठमाडौं, १३ साउन । कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि नै कोरोना खोप उपलब्ध गराउन शिक्षा समितिले निर्देशन दिएको छ । समितिले विद्यार्थीलाई परीक्षाअघि नैै खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । शिक्षा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि कोरोना भाइरसको कारण परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीले दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था […]