रविको ‘म पनि कांग्रेस बन्थेँ हुँला,’ गगनको ‘गएर भन्दिनुहोला’

१८ असोज, काठमाडौं । प्रमुख अतिथिको कुर्सीमा शेरबहादुर देउवा बस्न आएका भए गगन थापालाई सम्बोधनको अलमल हुने थिएन । उनले महाधिवेशनमा आएकामध्ये कसलाई पहिले सम्बोधन गर्ने एकछिन दुविधामा परे । र, आफैं सभापति भएको सम्झना …